newskoseli.Com

प्रदेश– ३ का १३ जिल्लामा सामाजिक विकास कार्यालय, कहाँ–कहाँ खोलिँदै ?

प्रदेश नं. ३ सरकारको सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्दति कायम गर्न बुधबार पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकारका प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री युवराज दुलालले प्रथम त्रैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र स...बाँकी

वरिष्ठ लेखक–साहित्यकार साहनीमाथि दुर्व्यवहार : चौतर्फी विरोध र आपत्ति

वरिष्ठ लेखक, साहित्यकार, पत्रकार, प्राध्यापक एवं अधिवक्ता दिल साहनीमाथि बुटवलमा दुर्व्यवहार भएको छ । अविचल क्रान्तिकारी एवं प्रखर राष्ट्रवादी चिन्तक समेत रहेका साहनीमाथिको दुर्व्यवहार आपत्तिजनक भएको भन्दै उद्योगी, नागरिक समाज, बार एसोसियसन, पुरानो बटौली संरक्षण समिति लगायतका ८ वटा संघ–संस्थाहरुले...बाँकी

स्कुल बस दुर्घटना : २२ विद्यार्थी घाइते, चालकको अवस्था गम्भीर

स्कुल बस दुर्घटना हुँदा दाङमा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर– ६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना विद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताएक...बाँकी

कहाँ पुग्न कति लाग्छ गाडी भाडा ? (देशभरको नयाँ भाडासूची सहित)

आइतबारदेखि सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंमा घर जान चाहनेहरुका लागि अग्रिम टिकट बुकिङ रोकेर त्यसका लागि भाडा बढाउनुपर्ने सर्त अघि सारेपछि सरकारले १० प्रतिशत गाडी भाडा बढाउने सहमति गरेको हो । यसअघि पटक–पटक भएका सहमति कार्यान्वयन नगर...बाँकी

गोरु ठानेर लखेट्दा भालुको आक्रमण, मानबहादुरको गुप्ताङ्गमा गम्भीर चोट

अर्घाखाँचीको सितगङ्गा नगरपालिका– १०, सिद्धरा, काठेखोलाका मानबहादुर नेपाली शनिबार भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । कोदो बारीमा कोदो खाँदै गरेको अवस्थामा गोरु ठानेर लखेट्न जाँदा नेपालीलाई भालुले आक्रमण गरेको थियो । उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट ला...बाँकी

नेपाल टेलिभिजनले सुरु गर्‍यो संस्कृतमा पनि समाचार !

नेपाल टेलिभिजनले शनिबारदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण सुरु गरेको छ । हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवर्द्धन र संरक्षणका हुनुका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने जानकारी नेपाल टेलिभिजनका कार्...बाँकी

श्रीमानको कुटाइबाट श्रीमती ठहरै !

सामान्य विवादको क्रममा श्रीमानले लठ्ठी प्रहार गर्दा ताराखोला गाउँपालिका– २, बागलुङमा ७० वर्षीया उनकी श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादक पदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा सख्त भएकी ७० वर्षीया तुलमाया छन्त्यालको उपचारका क्रममा मृत्यु भएको हो । श्र...बाँकी

असोज ७ मा उपत्यका बन्द : नेकपा (विप्लव) को घोषणा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीले असोज ७ गते आइतबार उपत्यका बन्दको आह्वान गरेको छ । सो पार्टीको उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वलद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा जनाइए अनुसार पक्राउ परेका सो पार्टीका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत प...बाँकी

सरकार–यातायात मजदुरबीच ८ बुँदे सहमति : यातायात अवरुद्ध गर्ने ‘आन्दोलन’ फिर्ता

भदौ १ देखि लागू भएको मुलुकी संहिताको विरोध गर्दै ‘आन्दोलन’ मा उत्रेका यातायात मजदुर र सरकारबीच ८ बुँदे सहमति भई उनीहरुको ‘आँदोलन फिर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तापछि यातायात मजदुरहरु गाडी चलाउन तयार भएको जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक ल...बाँकी

नेकपा नेता मायाप्रसादले अस्वीकार गरे प्रदेश सचिवको जिम्मेवारी

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले तोकेको प्रदेश सचिवको पद सो पार्टीका नेता मायाप्रसाद शर्मा ‘पारसमणि’ ले अस्वीकार गरेका छन् । बैठकले पूर्वमाओवादी नेता शर्मालाई प्रदेश– ६ (कर्णाली प्रदेश) को सचिव तोकेको थियो । सचिवको जिम्मेव...बाँकी