newskoseli.Com

१ करोड ६० हजारको सुन बरामद

रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन सोमबार बरामद भएको छ । बरामद गरिएको ५ टुक्रा सुनको मूल्य १ करोड ६० लाख रुपैयाँ रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् । सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरी चौकी टिमुरेले ना १ ज ३५४२ नम्बरको टाटासुमो जिप खानतलास...बाँकी

‘साम्राज्यवादलाई जित्न एकताबद्ध होऔं, बैठकको अन्तिम तयारीमा छु’ : प्रचण्डको प्रष्टीकरण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ नेपालको एकता घोषणा तथा शपथग्रहण समारोहमा बोल्दै आफू बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी...बाँकी

ओली–प्रचण्ड–देउवा भेटघाट, के–के भयो छलफल ? देउवाले मागे उपसभामुख…

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष...बाँकी

‘एमसीसी मुलुकको हितमा’ : रविन्द्र मिश्रको दावी

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना मुलुकको हितमा भएको दावी गर्दै त्यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमसीसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउनु नहुने ...बाँकी

१४ किलोको कुखुराको भाले, ८–८ किलोका २ पाेथी !

उमेर ४ महिना । भारी जीउ । हाँसको झैं चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिन काटिरहेको छ । ११ असोजमा ‘अर्पणा पोल्ट्री फर्म’ मा आएदेखि यसको आयु र तौलको गन्ती सुरु भयो । डेढ महिनाअघि १२ किलो २ सय ग्राम रहेको भा...बाँकी

‘भ्रष्टाचारी मुलुक’ को सूचीमा सुध्र्यो नेपालको अवस्था ! कुन देशले कति अंक पाए ?

‘भ्रष्टाचार गर्ने देशको सूची’ मा नेपालले आफ्नो स्थान ‘सुधार’ गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क– २०१९’ मा नेपाल तीन स्थान माथि गई ‘सुधार गरेको’ देखिएको हो । विश्वका १८० देशको नाम रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरेको नेप...बाँकी

कांग्रेस सांसदले सामाजिक काममा खर्चे आफ्नाे तलब र सुविधा

गण्डकी प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएवापत प्राप्त गरेका सम्पूर्ण सेवा–सुविधा सामाजिक काममा खर्चिएका छन् । बुधबार पोखरामा पत्रकार सम्मलेन गरी आफूले निर्वाचनको समयमा गरेको प्रतिबद्धताअनुसार आफू निर्वाचित भएपछि प्राप्त गरेका सबै सेवा–सुविधाको रकम यस वर्ष पनि विभिन्न सामाजिक कार...बाँकी

आस्था राउत पक्राउ पर्दै, कठोर सजाय गर्ने प्रशासनको तयारी !

गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’ लाई कठोर सजाय हुन सक्ने गरी अनुसन्धान गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । राउतमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अनुसार कारबाही गर्न प्रशासनले अनुमति दिएको छ । कसुर पुष्टि भए १ वर्षसम्म...बाँकी

३ वटा एक्स्काभेटरमा एकैसाथ बम विष्फोट

मोरङको मिक्लाजुङमा आइतबार साँझ बम विस्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीन वटा एक्स्काभेटरमा बम विष्फोट गराइएको स्थानीयवासीले बताएका छन् । विस्फोटबाट के–कति क्षति पुग्यो भन्नेबारे यकिन विवरण अझै आइसकेको छैन । सो विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकप...बाँकी

एमसीसीको पक्ष–विपक्षमा राष्ट्रियसभामा बहस : अमेरिकी दूतावासको भिडियो–प्रष्टीकरण (भिडियोसहित)

राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्ष र विपक्षमा आ–आफ्नो तर्क प्रस्तुत गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसदबाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्...बाँकी