ओली–प्रचण्ड–देउवा भेटघाट, के–के भयो छलफल ? देउवाले मागे उपसभामुख…
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष...बाँकी








