सञ्चारमन्त्री बाँस्कोटाको भाषण : ‘अबको पत्रकारिता स्वर्णयुगमा, कुण्ठित भए राजीनामा दिएर आन्दोलनमा उत्रन्छु’
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दावी गरेका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको २३औं स्थापना दिवसका अवसरमा बुधबार बोल्दै संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैं राजीनामा दिएर आन्दोलनमा उत्...बाँकी







