झोलाभित्रकाे बम गाडीमुनि रातभर , बिहान सेनाले पार्यो निस्क्रिय
महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका– २ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम निस्क्रिय पारिएको छ ।
वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि आइतबार साँझ झोलाभित्र फेला परेको प्रेसरकुकर बम सोमबार बिहान साढे १० बजेतिर नेपाली सेनाको बम डिस्पोजल टोलीले न...बाँकी








