राँगोसँग जुध्दा मर्यो गौरीगाईको भाले
मेचीनगर नगरपालिका– ४, झापामा सोमबार बिहान राँगोसँग जुध्दा गौर (गौरीगाईको भाले) मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मेचीनगर– ४, आलडाँगीमा स्थानीयवासी माइला भुजेलले खेतबाट पराल लिएर आउँदै गरेको राँगो गाढामा रहेको राँगोसँग जुध्दा गौर मरेको हो ।
सो गौर झापाको जङ्गलमा नभएको र भारततिरबाट नेपाल आ...बाँकी








