श्रीमतीले धकेल्दा श्रीमानको मृत्यु
तमानखोला गाउँपालिका– १, बिसोक, बागलुङमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छन् ।
घरायासी विवादका क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई माघ १६...बाँकी








