३ बैशाख, २०७४ |
भक्तपुर, ३ वैशाख ।
चैत २२ देखि सल्लाघारीमा सुरु १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा सकिएको छ । मेला अवधिभर १० करोड रूपैयाँको कारोबार भएको आयोजक पक्षले जनाएको छ ।
आइतबार आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले औद्योगिक शान्ति नेपालद्वारा आयोजित यस मेलामा ४ लाख मानिसले अवलोकन गरेको ...बाँकी
२१ चैत्र, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा चैत २३ गते निःशुल्क कन्सर्ट हुने कम्पनीले जनाएको छ ।
रामलीला शो, स्ट्याण्डअप कमेडीसहित शिव परियारको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजन तथा व्यवस्थापन दिनेश डी.सी. प्रोडक्सनले गर्नेछ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका...बाँकी
२१ चैत्र, २०७३ |
न्युजकोसेली संवाददाता
जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ ।
यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रूपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म आफ्ना ५ वटा मार्इ फाइभ नम्बरमा अनलिमि...बाँकी
१९ चैत्र, २०७३ |
भक्तपुर, १९ चैत ।
कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताएका छन् ।
भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको २ दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उन्ले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका हुन्।
कृषि स...बाँकी
१५ चैत्र, २०७३ |
सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ ।
बजार ५ प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार मंगलबार बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर १ अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ रूपैंया मा खरिद बिक...बाँकी
६ चैत्र, २०७३ |
म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि ३ अर्बभन्दा बढी लगानी गरेका छन् । किसानले व्यावसायिक रुपमा गाईभैंसी र भेडाबाख्रापालन गर्न ३ अर्ब ६८ करोड ४१ लाख ६६ हजार रूपैयाँ लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैंसी र २ सय ८...बाँकी
२ चैत्र, २०७३ |
ग्रामीण अर्थतन्त्रलाई व्यावसायिकरण गर्दै विद्यमान गरिबी घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लघुवित्त क्षेत्रलाई अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्नेमा जोड दिएको छ । लघुवित्त संस्थाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनका वक्ताले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने र व...बाँकी
२१ फाल्गुन, २०७३ |
यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन १ हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ ।
गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार ७ सय ३४ कारोबारबाट १ अर्ब ५३ करोड ...बाँकी
१७ फाल्गुन, २०७३ |
अच्युत रेग्मी/रासस
घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औं राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी मंगलबार सकिएको छ ।
‘मेड इन नेपाल गौरव गरौं, स्वदेशी वस्तु प्रयोग गरौं’ नाराका साथ फागुन १२ देखि सुरु भएको प्रदर्शनीमा ५ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ । प्रदर्शनीको समापन गर्दै उद्योगमन्त्री नवीन्द...बाँकी
१४ फाल्गुन, २०७३ |
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक १ हजार ३ सय ३७ दशमलव ४६ अङ्कमा पुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ६८ कारोबारबाट २ अर्ब ७४ करोड ७४ ...बाँकी