आर्थिक वृद्धिदर २.३ प्रतिशत, लगानी ३.४ प्रतिशत घट्दै : आर्थिक सर्वेक्षण
चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गरेको चालू आ.व. को आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन...बाँकी








