newskoseli.Com

आइपिएलमा गुजरात र राइजिङ पुणे विजयी

इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएल अन्तर्गत शनिबार राती सम्पन्न खेलहरुमा गुजरात लायन्स र राईजिङ पुणे सुपरजाइन्ट्स विजयी भएका छन् । कानपुरमा भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ विकेटले हरायो । पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनायो । मुम्बईका लागि नितिश रान...बाँकी

म्यान्चेस्टर युनाईटेडमा अब मौरिन्होलाई प्रशिक्षक बनाइने

इङ्गलिस फुटबल क्लव म्यान्चेस्टर युनाईटेडले आगामी सिजनमा जोजे मौरिन्होलाई प्रशिक्षक बनाउने भएको छ । पुर्व चेल्सी प्रशिक्षक मौरिन्होलाई जिम्मेवारी दिने विषयमा सैद्धान्तिक सहमति जुटिसकेको दावी बीबीसीले गरेको छ । बीबीसीका अनुसार म्यान्चेस्टर युनाईटेडले हालका प्रशिक्षक लुईस भान हालको ठाँउमा जोजे मौरिन...बाँकी

बार्यनले जित्यो जर्मन कपको उपाधि, डर्टमुन्ड पेनाल्टीमा चुक्यो

बोरुसिया डर्टमुन्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्यन म्युनिखले जर्मन कपको उपाधि जितेको छ । यससँगै घरेलु दुई उपाधिका साथ प्रशिक्षक पेप ग्वार्डिओलाले बार्यन म्युनिखबाट सुखद विदा लिएका छन् । अर्को सिजन उनी इंग्लिस क्लब म्यानचेष्टर सिटी आउनेछन् । शनिबार राति भएको खेलमा बार्यन म्युनिखले बोरु...बाँकी

हैदराबादमाथि दिल्लीको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । योसँगै दिल्लीले अन्तिम चारमा पर्ने सम्भावना पनि जिवित राखेको छ । दिल्लीले खेलकोे अन्तिम बलमा लक्ष्य भेटेको हो । टस जितेर पहिले बलिङ गरेको दिल्लीले १ सय ५९ रनको लक्ष्य पाएको थियो । हैदराव...बाँकी

मुम्बईद्वारा दिल्ली ८० रनले पराजित

आईपिएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई ८० रनले पराजित गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो । उसका लागि क्रुनल पाण्डेले ८६ रन तथा मार्टिन गप्टिलले ४८ रन जोडे । जवाफमा २०७ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले...बाँकी

लेस्टर सिटीको उपाधिसहित शानदार समाप्ति, यस्तो छ अन्य नतिजा

इङ्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा लेस्टर सिटीले उपाधिसहित शानदार समाप्ति गरेको छ । गत सिजनमा रेलिगेशनबाट बच्न संघर्ष गरेको लेस्टरले यो सिजनको अन्तिम खेलमा चेल्सीलाई १–१ गोलको बराबरीमा रोक्दै शानदार समापन गरेको हो । लेस्टरले यसअघि नै उपाधि रक्षा गरिसकेको थियो । यो सिजनको दोस्रो स्थानको होडम...बाँकी

बार्सीलोनाले जित्यो स्पेनिस लिगको उपाधि

स्पेनिस लिग फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । सिजनको अन्तिम खेलमा शनिबार राती ग्रानाडालाई ३-० ले हराँउदै बार्सीलोनाले २४ औं पटक लिग उपाधि जितेको हो । रियाल मड्रिडमाथि एक अंकको अग्रता लिएर अन्तिम खेलका लागि ग्रानाडा पुगेको बार्सिलोनाले अन्ततः त्यही एक अंकको अग्रता बनाँउदै लिग जितेको हो । शन...बाँकी

पञ्जावद्वारा मुम्बई इन्डियन्स सात विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएल अन्तर्गत शुक्रबार राति भएको खेलमा किंग्स इलेभन पञ्जावले मुम्बई इन्डियन्सलाई हराएको छ । विशाखापट्नममा भएको खेलमा पञ्जाव सात विकेटले विजयी भएको हो । खेलमा पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय २४ रन बनायो । मुम्बईका काईरन पोलार्डले २७ र...बाँकी

हैदरावादलाई पराजित गर्दै दिल्ली तेस्रो स्थानमा

शीर्ष स्थानको सनराईजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली डेयरडेल्सि इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ । गएराति हैदरावादमा भएको खेलमा दिल्ली ७ विकेटले विजयी भएसँगै हैदरावादको चार खेल लामो विजयी यात्रामा पुर्णबिराम लागेको हो । खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली हैदर...बाँकी

उपचारका लागि बेल्जियम जाँदै विमल घर्तीमगर

नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर आज बेल्जियम जाँदैछन् । भारतमा सम्पन्न बाह्राै दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन् । बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । युरोप...बाँकी