newskoseli.Com

चन्द समूहले यसरी गर्‍यो ‘क्लिन स्विप’ !

नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुरबहादुर चन्दको समूहले ‘क्लिन स्विप’ गरेको छ । पूर्वअध्यक्ष विनयराज पाण्डेलाई अत्यधिक मतले हराउँदै क्यानको अध्यक्षमा निर्वाचित भए चन्द । निर्वतमान अध्यक्ष चन्दले शनिबार भएको निर्वाचनमा खसेको कूल ५९ मतमा ४४ मत प्राप्त गरेका छन् । पूर्वअध्यक्ष पाण्डेले भने ...बाँकी

वेस्टइन्डिजमाथि श्रीलंकाको रोचक जित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सोमबार राति भएको खेलमा श्रीलंकाले वेस्टइन्डिजमाथि २३ रनको रोचक जित निकालेको छ । यस जितसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । आठ खेलबाट आठ नै अंक बनाएको श्रीलंका तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एक खेल खेल्न बाँकी रहेको श्रीलंकालाई अब अगाड...बाँकी

प्रधानमन्त्री क्रिकेट कप : प्रदेश– ३ सेमिफाइनलमा

प्रदेश नं ३ सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश– ३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो । जीतसँगै प्रदेश ३ समूह ‘ए’ को विजेता बनेको छ । टस जितेर ब्याटिङ ग...बाँकी

चाउचाउको भरमा आठौं राष्ट्रिय खेलकुदका खेलाडी !

खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहान...बाँकी

‘चैत २७ मा आठौं राष्ट्रिय खेलकुदको उदघाटन’

राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन समारोह चैत २७ मा हुने निश्चित भएको बताएका छन् । खेलकुद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उदघाटन भई २०७६ वैशाख ३ मा समापन हुने जानकारी सचिव विष्टले दिए । आइतबार नेपालगञ्जमा आयोजित समन्वय बैठकलाई सम्बो...बाँकी

आईसीसी महिला विश्वकप क्वालिफायर : नेपालको विजयी सुरुआत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १ सय २७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले...बाँकी

डीपीएलमा घरेलु टोली पराजित, काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स विजयी

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिन सोमबार भएका दुई खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सले विजयी सुरुआत गरेका छन् । दुई घरेलु टोली धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेड भने पहिलो खेलमा पराजित भएका छन् । काठमाडौंले धनगढीलाई चार विकेटले हराउँदा रुपन्देही च...बाँकी

ICC releases two years’ remuneration of 21 Nepali cricketers

The International Cricket Council (ICC) has sent the remuneration of Nepali cricket players of the past two years in lump sum. The allocation was stopped for the past two years, following the ICC decision to suspend the Cricket Association of Nepal. The National Sports Council (NSC) has got Rs 12...बाँकी

नेपालले जित्यो टी– २० सिरिज : कायम भयो नयाँ इतिहास !

संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी– २० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले नयाँ इतिहास कायम गरेको छ । यूएईविरुद्धको आइतबारको अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो । दुबईस्थित आर्इसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ...बाँकी

संसारकै सबैभन्दा ठूलो जिउ भएका रोली विंकलार नेपाल आउँदै

‘द विष्ट’ को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विंकलार पहिलो पटक नेपाल आउने भएका छन् । नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आर्इएफबीबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप– २०१९ को प्रो क्वालिफायरका लागि विंकलार फागुन २ मा काठमाडौं आउन ला...बाँकी