स्थानीय तहको आग्रह : लोकसेवाको सिफारिसका कर्मचारी नपठाऊ
लोकसेवाबाट सिफारिस हुने कर्मचारी आवश्यक नरहेको भन्दै सिफारिस रोक्न कतिपय स्थानीय तहले सरकारलाई आग्रह गरेका छन् । यससँगै कर्मचारीको नियुक्तिमा समस्या देखिएको छ ।
आर्थिक स्रोतले धान्न नसक्ने अवस्था रहेकाले कर्मचारी दरबन्दी कम गरिएको कारण देखाउँदै कतिपय स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन ...बाँकी








