छिः यस्ता पनि ‘बेहुला’ : मण्डपमै दाइजो मागे, बेहुली नै नलिई फर्किए !
जहदा गाउँपालिका– ४, मोरङका २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली ‘अस्वीकार’ गरेर विवाह मण्डपबाटै फर्केका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेका सामान नपाएपछि बेहुलीलाई मण्डपमै छोडेर राजवंशी हिँडेका थिए ।
जन्ती पनि उनीसँगै त्यत्त...बाँकी








