संसदबाट पारित विधेयक राष्ट्रपति भण्डारीद्वारा पहिलो पटक फिर्ता (पत्रसहित)
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो ।
संसदले पारित गरेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता गरिएको यो पहिलो पटक हो । प्रतिनिधिसभाले पारित गरेको राहदानी संशोधन...बाँकी







