तरकारीमा विषादी : जाँच्ने निकाय नै आफैं बिरामी !
तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर, विषादीको मात्रा के–कति प्रयोग भएको छ भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन ।
देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण इकाई सञ्चालनमा ल्यायो । इकाईअन्तर्गतको प्रयोगशालाले तरकारीमा...बाँकी








