१२ बैशाख, २०७६ |
काठमाडौं, १२ वैशाख ।
भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति पर्याएका विश्व सम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् ।
विश्वको ध्यान खिँच्न सफल रानीपोखरी भने पुनर्निर्माणको क्रममै रहेको छ । हनुमानढोका दरबार क्षेत्रको ...बाँकी
११ बैशाख, २०७६ |
काठमाडौं, ११ वैशाख ।
नेपाल आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिव ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ ।
कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिव २८ रुपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ ।
‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन, ढ...बाँकी
११ बैशाख, २०७६ |
काठमाडौं, ११ वैशाख ।
नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १ सय ५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् ।
केही नेताले भने तेहेरो जिम्मेवारी पनि पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन...बाँकी
१० बैशाख, २०७६ |
काठमाडौं, १० वैशाख ।
पाँच वर्ष विदेश बसेर फर्किएका दुधौली– ५, सिन्धुलीका पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि उनलाई ऋण चाहिएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहुलियत कर्जाका लागि गत पुसमा आवेदन खुला गरेपछि दिनभरि लाइन बसेर उनले आवेदन बुझाए । त्यसयता उनी बोर्ड सचिवालयमा फोन गर्दै कहिले ऋण...बाँकी
१० बैशाख, २०७६ |
काठमाडौं, १० वैशाख ।
वैदेशिक व्यापारमा नेपालको सस्कँदो अवस्थाले एकपछि अर्को ‘रेकर्ड’ राखिरहेको छ । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार ८ महिनामा आयात २२.९ प्रतिशत बढेको छ ...बाँकी
१० बैशाख, २०७६ |
काठमाडौं, १० वैशाख ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी एक वर्षभित्रै पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ ।
पार्टीको सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै नेकपाले ६ महिनाभित्र तल्ला सबै तहको सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो । अध्यक्ष प्रचण्डमार्फत महाधिवेशन ...बाँकी
१० बैशाख, २०७६ |
दमौली, १० वैशाख ।
पोखरा– ७, मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् ।
बिहे गरेको पाँचौं दिनमा म्याग्दे– १, गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनका पति पोखरा महानगर– ३३ का ३१ वर्षिय सन्दीप कुँवरको निधन भयो । दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ । पोखरास्...बाँकी
१० बैशाख, २०७६ |
काठमाडौं, १० वैशाख ।
विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ ।
७ सय ५० नयाँ कार्यालय स्थापना र ४ सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार ...बाँकी
१० बैशाख, २०७६ |
काठमाडौं, १० वैशाख ।
नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको पनि तयारी गरेको छ ।
विगत आठ वर्षको अवधिमा २० देशका ७ सय ६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको...बाँकी
९ बैशाख, २०७६ |
काठमाडौं, ९ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ ।
निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो १ सय ५८ सिटे जहाज हो । ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको जानक...बाँकी