१७ माघ, २०७५ |
काठमाडौं, १७ माघ ।
साउनमा डा. गोविन्द केसी १५औं अनशनमा थिए । अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठ्यारोमा पर्दै थियो ।
त्यसपछि प्रधानमन्त्री केपी ओली आफैंले सहमतिको पहल गरे । रातारात बैठक बस्यो, सम्झौता भयो र २७औं दिनमा केसीले अनशन तोडे ।
साउन १० मा सरकार र केसीबीच सहमति भएको थियो । डा. केसीलाई जुस खुवाएर अन...बाँकी
१७ माघ, २०७५ |
दोलखा, १७ माघ ।
श्रीमती हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका– ५, लापिलाङका २४ वर्षीय च्याङ्बा शेर्पाले मंगलबार राति कारागारभित्रै झुन्डिएर आत्महत्या गरेको जानकारी प्रहरी नायब उपरीक्षक बासुदेव पाठककले दिएका छन् ।
शेर्पाकी श्रीमती सर्किनी शेर्पा पुस १६ मा आफ्नै कोठामा पासो लगाई मृत अव...बाँकी
१७ माघ, २०७५ |
काठमाडौं, १७ माघ ।
तामा र ढलोटलाई ‘सुन’ भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विश्वकर्मा हटाइएका छन् ।
उनलाई बुधबार धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार वैदवारलाई पठाइएको छ । अभियुक्तलाई सामान्य सोधपुछ समेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई ह...बाँकी
१६ माघ, २०७५ |
काभ्रेपलाञ्चोक, १६ माघ ।
देशभर दोस्रो जनआन्दोलन चर्किरहेको थियो । २६ चैत, ०६२ मा बनेपा– ४, काभ्रेका भीमसेन दाहाल पोखरामा सुरक्षाकर्मीको गोलीबाट मारिए ।
दाहालको मृत्युपछि काभ्रे झन् बढी आन्दोलित बन्यो । काभ्रेवासीले आन्दोलन सुरु गरे । २७ चैतमा बनेपामा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश कायस्थ घाइते भए ।
सोही दिनदेखि...बाँकी
१६ माघ, २०७५ |
काठमाडौं, १६ माघ ।
काठमाडौं महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भएका छन् ।
अँध्यारो हुन थालेपछि आफैं बल्ने र उज्यालो हुनासाथ स्वतः निभ्ने गरी सेन्सर जडित बत्ती जडान गरेको कामपाले जनाएको छ । ती बत्तीको ...बाँकी
१६ माघ, २०७५ |
काठमाडौं, १६ माघ ।
पछिल्लो समयमा कालीमार्सी चामलसँग जोडिएर नेपाली राजनीति र व्यावसायिक क्षेत्रमा व्यापक चर्चा छ ।
मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्यङ्ग्य प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ ।
राजनीतिक चर्चा सुनेरै बिर्तामोड अन्तर्राष्ट्रिय व्यापारिक महोत्सवस्थलसम्म जुम्ली मार्सी ...बाँकी
१६ माघ, २०७५ |
उदयपुर, १६ माघ ।
नेपाल–भारतबीच कोसी ब्यारेज निर्माणको सम्झौता भएको ६३ वर्ष बितिसक्दा पनि पीडितले मुआब्जा पाएका छैनन् ।
कोसीमा बाँध निर्माण गर्दा स्थानीयको जग्गालाई क्षति पुग्ने भएपछि पीडितलाई क्षतिपूर्ति दिने सहमति दुई देशबीच भएको थियो । कोसीपीडितहरु ६३ वर्षदेखि मुआब्जाको पर्खाइमा छन् ।
नेपालमा २२ जना प्रधानमन...बाँकी
१६ माघ, २०७५ |
काठमाडौं, १६ माघ ।
मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत रही ड्तालमा उत्रेका झन्डै २ हजार नेपाली श्रमिक बुधबारदेखि काममा फर्कन सहमत भएका छन् ।
तीन महिनादेखि तलब नपाएपछि उनीहरू सोमबारदेखि हडतालमा थिए । क्वालालम्पुरस्थित नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको रोहबरमा कम्पनीले फागुन १६ (फेब्रुअरी २८) भित्र...बाँकी
१५ माघ, २०७५ |
काठमाडौं, १५ माघ ।
सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगका कार्यालय, सडक र झाडी सफार्इ अभियानलाई तीव्रता दिएको छ ।
प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितका उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो ।
मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङर...बाँकी
१५ माघ, २०७५ |
काठमाडौं, १५ माघ ।
७ सय ५ वर्षअघि भारतमा भएको श्रीराम तारकब्रह्म महायज्ञ अब नेपालमा हुने भएको छ ।
नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त महायज्ञ सुनसरीको बराह क्षेत्र चतराधाममा माघ २७ मा सुरु हुनेछ ।
हरित, स्वच्छ, स्वावलम्बी, समृद्धि र संस्कारी नेपालको कामनासहित चतराधामस्थित जगतगुरु रामानन्दाचार्य सेवापीठमा ...बाँकी