२६ मंसिर, २०७५ |
काठमाडौं, २६ मंसिर ।
दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेका बेला लोकसेवा आयोगले झन्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ ।
आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ ।
आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेव...बाँकी
२५ मंसिर, २०७५ |
काठमाडौं, २५ मंसिर ।
सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमण तीव्र बनाएका छन् ।
निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सूची संकलन गरेको हो ।
पछिल्लो दुई महिना– असोज र कात्तिकमा मात्र ९ सय...बाँकी
२५ मंसिर, २०७५ |
संखुवासभा, २५ मंसिर ।
खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छन् ।
खाँदबारी– ६, मयमकी ३७ वर्षीया फूलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् । एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनको पति टंकमान राईको केही वर्षअघि नै मृत्...बाँकी
२५ मंसिर, २०७५ |
काठमाडौं, २५ मंसिर ।
करिव एक वर्षअघि अमेरिका हिँडेका दुई युवा साढे दुई करोड रुपैयाँ सकेर रित्तो हात नेपाल फर्किएका छन् ।
दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया र क्युबा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजाय समेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् ।
रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर...बाँकी
२५ मंसिर, २०७५ |
काठमाडौं, २५ मंसिर ।
कोठा नम्बर १८ को झ्याल नजिकै आँशु पुछिरहेकी थिइन् विनिता बस्नेत । ट्रान्स्क्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो । आँसु बग्यो कार्यालय परिसरभित्रै । रिसाउँदै कर्मचारीले भन्दै थिए– ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ कराएर मात्रै हुन्छ ?’
आफूभन्दा एक हप्तापछि बुझाएको साथीले ट्रान्स्क्रिप्ट पा...बाँकी
२५ मंसिर, २०७५ |
काठमाडौं, २५ मंसिर ।
नेपाल कम्युनिस्ट पाटी (नेकपा) भन्ने एउटै नाममा दुई वटा पार्टी कसरी दर्ता भए भन्दै सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई प्रश्न सोधेको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारणदेखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो । नेकपाविरुद्ध २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रि...बाँकी
२५ मंसिर, २०७५ |
डोटी, २५ मंसिर ।
सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ ।
त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् । प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी–पहिरोले दुःख नदिने र म...बाँकी
२५ मंसिर, २०७५ |
काठमाडौं, २५ मंसिर ।
राजधानीको सुकेधारास्थित ‘ट्रान्स्फरमेसन नेपाल’ नामक ‘सुधारगृह’ मा यौन दुराचार हुने गरेको खुलेको छ ।
अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त ‘सुधारगृह’ बाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धार समेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि ‘सुधारगृह’ मा यौन दुराचार समेत हुन...बाँकी
२५ मंसिर, २०७५ |
नेपालगञ्ज, २५ मंसिर ।
बाँकेको विकट नरैनापुर गाउँपालिका– १, मतनियाँका ५१ वर्षे नुर मोहम्मद खाँले एकै दिन तीन पत्नीसँग सम्बन्ध–विच्छेद गरेका छन् ।
देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई ‘तलाक’ दिएका हुन् ।
खाँले तीनै जना श्रीमतीलाई सम्बन्ध–विच्छेद दिएको नरैनापुर गाउँपालिकाका...बाँकी
२४ मंसिर, २०७५ |
काठमाडौं, २४ मंसिर ।
नेपाली सेनामा कार्यसम्पादन, सरुवा, बढुवासम्ममा ‘ठूला’ र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ ।
तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा समेत कारबाही नहुने गरेको स्थिति सेनाभित्र देखि...बाँकी