२६ कार्तिक, २०७५ |
काठमाडौं, २६ कात्तिक ।
काठमाडौं उपत्यकाभित्रका सबै क्षेत्रमा ठूला होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट आदि हटाउन सर्वोच्च अदालतले गरेको फैसलालाई काठमाडौं महानगरपालिकाले अवज्ञा गर्दै आएको छ ।
तत्कालीन प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले १६ भदौ, ०७२ मा गरेको फैसला महानगरपालिकाले लत्याउँ...बाँकी
२६ कार्तिक, २०७५ |
काठमाडौं, २६ कात्तिक ।
युवती प्रयोग गरेर व्यवसायीहरूलाई अपहरण गरी पैसा असुल्ने गिरोहका मुख्य योजनाकारका रूपमा प्रहरीले पक्राउ गरेका व्यक्ति साधारण तारेखमा छुटेका छन् ।
सिन्धुलीका पुष्पराज श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडेको हो । सिन्धुलीकै ठेकेदार रमेश कुँवरलाई बन्धक बनाई श्रेष्ठ नेतृत्वको गिरोहले ...बाँकी
२६ कार्तिक, २०७५ |
काठमाडौं, २६ कात्तिक ।
तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छ ?
अनि बा–आमाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईंलाई जिम्मेवार बनाउँदैछ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम बा–आमाका लागि छुट्याउनुपर्ने प्रावधान सहितको कानुनको तयारी हुँदै छ ।
मासिक ...बाँकी
२६ कार्तिक, २०७५ |
काठमाडौं, २६ कात्तिक ।
काठमाडौंको सानो भर्याङस्थित ‘बंगालामुखी आयल स्टोर्स’ ले सप्टवेयर नै जडान गरेर कम परिमाणमा उपभोक्तालाई तेल बेचेर ठग्ने गरेको फेला परेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो सो पेट्रोल पम्पले उपभोक्ता ठग्ने गरेको पाइएको हो । अनुगमनका क्रममा बंगालामुखी आयल स्टोर्सले सप्टव...बाँकी
२६ कार्तिक, २०७५ |
काठमाडौं, २६ कात्तिक ।
पार्टी एकताको पाँच महिना बितिसक्दा पनि सत्ताधारी नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन ।
केन्द्रीय सचिवालय बाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् । तल्लो तहमा तात्कालीन एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन् । यी दुई पार्टीबीच गत जेठमा एकता घोषणा भएको थिय...बाँकी
२६ कार्तिक, २०७५ |
धादिङ, २६ कात्तिक ।
एचआर्इभी संक्रमितको महिलाले विष खाएर आत्महत्या गरेपछि उनको शव पोस्टमार्टमका लागि धादिङ जिल्ला अस्पताल ल्याइयो ।
तर, डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मूर्दाघरमै थन्कियो । मृतक एचआर्इभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेका हुन् ।
नीलकण्ठ नगरपालिका– ५, ख...बाँकी
२६ कार्तिक, २०७५ |
बैतडी, २६ कात्तिक ।
बैतडीमा पानीविनाको दमकल राख्ने गरिएको पाइएको छ । पाटन नगरपालिका– ४ वस्ती ,जोलबाँजमा आइतबार बिहान आगलागी हुँदा ‘आगो निभाउन’ पुगेको थियो– पानीविनाको दमकल !
स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिव ७० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन, बैतडीले जनाएको छ । आइतबार ...बाँकी
२६ कार्तिक, २०७५ |
रौतहट, २६ कात्तिक ।
कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत । चन्द्रपुर– ४ स्थित ठाडाटोलमा सञ्चालित आर्इएस पोल्ट्री फार्मका कुखुरामा नियमित लोकगीत सुन्ने यस्तो बानी परेको छ ।
कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा ‘वुफर’ झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाइन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मा...बाँकी
२५ कार्तिक, २०७५ |
काठमाडौं, २५ कात्तिक ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल राहत शिक्षक संघर्ष समितिबीच २२ असोज, ०७५ मा तीनबुँदे सहमति भयो ।
सानोठिमीस्थित शिक्षा विभागमा भएको त्यो सहमतिबट शैक्षिक उपलब्धिका दृष्टिले सर्वाधिक निम्छरा बनेका सरकारी विद्यालयलाई झन् ध्वस्त पार्ने जोखिम बढेको छ । सरकार र राहत शिक्षकबीच भएको सहमतिमा ...बाँकी
२५ कार्तिक, २०७५ |
सिरहा, २५ कात्तिक ।
दुई वर्षअघि भारतको बिहार राज्यमा मदिरा (रक्सी) मा प्रतिबन्ध लगाइएपछि नेपालको तराई–मधेसका सीमावर्ती क्षेत्र बहिारवासीहरुको ‘दारु पिउने दरुवा’ को अखडाजस्तै बनेको छ ।
सीमा क्षेत्रका झुपडीका मदिरा पसलहरु अहिले झकिझकाउ छन् । दारु पसलका बोर्डहरु कुनै विशेष समारोहका लागि बनाइएका स्वागतद्वारजस्तै गरी सजा...बाँकी