२० कार्तिक, २०७५ |
काठमाडौं, २० कात्तिक ।
सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाइसेन्समा स्तरोन्नति गर्यो ।
सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ सम्ममा आइपुग्दा देशैभर लागू भयो । तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा हालसम्म पनि लाइसेन्स लिनका लागि ट्रायल पास गरेको १७ महिनासम्म स्म...बाँकी
२० कार्तिक, २०७५ |
काठमाडौं, २० कात्तिक ।
तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।
करिव दुई करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरी उपर छानविनपछि आयोग भ्...बाँकी
२० कार्तिक, २०७५ |
काठमाडौं, २० कात्तिक ।
पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
यस अवधिमा झन्डै १ लाख दुर्घटना भएका छन् । आर्थिक वर्ष २०६४–६५ देखि १०७४–७५ सम्म ९१ हजार ८ सय ५७ दुर्घटना भए । र, ती दुर्घटनामा २० हजार १ सय ७७ जनाले ज्यान गुमाए ।
११ वर्षमा भएका सवारी दुर्घटनाको तथ्यांकले प्...बाँकी
२० कार्तिक, २०७५ |
काठमाडौं, २० कात्तिक ।
यसअघि सभापति शक्तिशाली हुने गरी पदाधिकारी थप्नु नहुने अडान राख्दै आएका कांग्रेस नेता रामचन्द्र पौडेल र उनी पक्षधरहरू यतिबेला भने केन्द्रीय सदस्यको संख्या थपिए पदाधिकारी पनि थप्नुपर्ने अडानमा उभिएका छन् ।
सोमबार पौडेलनिवासमा भएको गुटको भेलाले यस्तो निर्णय गरेको हो । ‘देश प्रादेशिक संरचनामा गएर स्थ...बाँकी
२० कार्तिक, २०७५ |
काठमाडौं, २० कात्तिक ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चैत २९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए– सवारी साधनका नाममा पुरानो साइकल मात्र !
त्यतिबेला ‘सादगी नेता’ भनेर उनको प्रशंसा भयो । यतिबेला भने तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर ...बाँकी
२० कार्तिक, २०७५ |
रुपन्देही, २० कात्तिक ।
रुपन्देहीका ‘स्थानीय सरकार’ ले तिहारलक्षित नियम बनाएका छन् ।
तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसी–भैलोमा ‘रेकर्डेड गीत’ बजाउन ‘प्रतिबन्ध’ लगाएको छ ।
मौलिक संस्कृति बचाउन गरिएको आग्रहविपरीत गीत बजाइए ‘कारबाही’ गरिने देवदह नगरप्रमुख हिरा केसीले बताए । ‘देउसी–भैलो खेल्...बाँकी
१९ कार्तिक, २०७५ |
काठमाडौं, १९ कात्तिक ।
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा ‘मतियार बनेको’ अभियोगमा प्रहरीले कास्की अन्नपूर्ण– ९ की माया शेरचन (बस्नेत) लाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको नागार्जुनस्थित दुईधाराबाट पक्राउ गरेको हो । प...बाँकी
१९ कार्तिक, २०७५ |
काठमाडौं, १८ कात्तिक ।
भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) ले नरेन्द्र मोदीलाई मात्रै महत्त्व नदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा ‘उपयोग’ गरेकामा आलोचना गर्दै ‘सचेत रहन’ कांग्रेस आईले नेपाल सरकारलाई भनेको हो ।
उच्च कूटनीतिक स्रोतका अनुसार कांग्रेस आईले भारती...बाँकी
१९ कार्तिक, २०७५ |
स्याङ्जा, १९ कात्तिक ।
स्याङ्जाको चापाकोट नगरपालिकाका प्रमुख शिव गिरी कालिकोट जिल्लामा कुटिएका छन् ।
उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहीबार रारा भ्रमणका लागि निस्किएको थियो । शनिबार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् ।
झगडामा घाइते गिरीको टाउकामा चोट लागेको कालिको...बाँकी
१९ कार्तिक, २०७५ |
काठमाडौं, १९ कात्तिक ।
संघीय संसदका पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुई जना चालक राखेका छैनन् तर पारिश्रमिक भने दुवै जनाको लिएका छन् ।
प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समितिका सभापतिहरु समेतले दुई जना चालकको सुविधा पाउँछन् । संघीय संसद् स...बाँकी