११ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ को निरन्तर चर्को वकालत गर्दै आइरहेका र यसका सबै बुँदा राम्रै रहेको दावीका साथ आँखा चिम्लेर अनुमोदन गर्नुपर्ने पक्षमा पटक–पटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः राष्ट्रवादी चेतसामु घुँडा टेक्न बाध्य भएका छन् ...बाँकी