२१ श्रावण, २०७३ |
मनिष दाहाल
विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली युवायुवतीहरुले भाग लिँदै आइरहेका छन् । ‘मिस नेपाल’ ले ‘मिस वर्ल्ड’ मा सहभागी हुने, ‘मिस्टर नेपाल’ ले ‘मिस्टर वर्ल्ड’ मा भाग लिने काम भइरहेको अवस्थामा अब लन्डनमा हुन लागेको ‘फेस अफ दि वर्ल्ड– २०१७’ मा पहिलो पटक नेपालबाट मोडल पियुष कर्णले सहभा...बाँकी
१३ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
दक्षिण कोरियन चलचित्र निर्देशक किम चुलहाङ र उनका टिम यतिबेला राजधानी काठमाण्डौमा छन् । राजनीतिक पीडाबाट ग्रसित दक्षिण कोरियाली युवती नेपाल आएर शान्तिको खोजीमा हिँडेको कथामा बनेको कोरियन भाषाको चलचित्र ‘एभरग्रिन २०१४’ नामक चलचित्रको बारेमा उनले हालै प्रेस भेटघाट गरेका छन् ।
निर्देशकसँगै नायिका किम न...बाँकी
१३ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
चलचित्र ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीको अभिनय यात्रा सुखद नभए तापनि उनी भारतमा सर्वाधिक सर्वाधिक रूचाइएकी नायिका हुन् । सन्नीकाे मुख्य भूमिकामा देखिने गरि उनको अाफ्नै जीवनीमा अाधारित चलचित्र बन्न लागेको हो ।
निर्देशक अभिषेक शर्माले अहिले उक्त चलचित्रकाे लागि कथा लेखिरहेका छन् । चलचित्र...बाँकी
१२ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
नायक विराज भट्ट ५ बर्षपछि नेपाली चलचित्रको पर्दामा फर्किएकाले पनि यतिबेला उनको चर्चा चुलिएकाे छ । विराज पुरानै शैलीमा अडिन सक्लान कि नसक्लान भन्ने अहिले फिल्मी बजारकाे बहसकाे विषय बनेकाे छ ।
विराजको आगमनलाई प्रमुख रूपमा लिँदै निर्देशक रोज राणाले कुनै कसर बाँकी राखेका छैनन् । चलचित्रको टिजर र ट्रे...बाँकी
११ श्रावण, २०७३ |
मिलन चाम्सको निर्माण तथा निर्देशन चलचित्र वीरविक्रमको अडियो र टिजर रिलिज गरिएको छ । भदौ ३ गते रिलिज हुने यस चलचित्रको अडियो एवं टिजर राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रमा नयाँ सोचको खाँचो र...बाँकी
५ श्रावण, २०७३ |
सुशील खरेल
यूरोप । चर्चित गायक बाबु बोगटीको नयाँ गीतको म्यूजिक भिडियो सार्यजनिक भएको छ । थोरैथोरै बोलको गीतको छायांकन इटलीको भेनिस शहरमा गरिएको छ जुन युरोपकै चर्चित सहरमध्ये एक हो ।
मायाको सहर तथा पानीमाथिको शहरको नामले चर्चित भेनिसमा छायांकन गरिएको सम्भवत यो पहिलो नेपाली गित हो । भिडियोमा नवकलाकार (बेल्जीय...बाँकी
२ श्रावण, २०७३ |
माेहनप्रसाद मैनाली
कलाकार एवं निर्माता महेन्द्र मैनाली (प्रभास) को सत्य घटनामा आधारित चलचित्र 'असत्यको बाटो' को एउटा गीत असत्यको बाटो छोडि सत्यतिर पाइला चाल्दा काे म्युजिक भिडियो सार्वजनिक भएको छ ।
महेन्द्र मैनाली (प्रभास), स्टु कार्की, राजन थपलिया, बिष्णु धिताल आदि कलाकारद्धारा अभिनित यो म्युजिक भिडियोको निर्देशन र...बाँकी
२३ असार, २०७३ |
न्युजकोसेली संवाददाता
नेपाली सिने क्षेत्रका ‘सुपरस्टार’ हुन् राजेश हमाल । पछिल्ला केही वर्षयता राजेश हमाल फिल्मकै कारण भन्दा पनि सामाजिक सञ्जालमा ‘राजेश दाइ’का कारण चर्चित छन् । तर, उनले अहिले फिल्न खेल्न भने रोकेका होइनन् ।
उनका विषयमा मिडियामा धेरै हल्ला हु...बाँकी
१८ असार, २०७३ |
संसारमा धेरै हरहर चलचित्रहरू यस्ता छन् जस्ले अाम दर्शकहरूलाइ त्रासका साथै मनोरञ्जन दिन सफल भएकाे छ । खासगरी हलीउड हरर चलचित्रहरूमा ‘इनसीडियस च्याप्टर ३’ लाई अति डरलाग्दो फिल्मको रुपमा लिइएको पाइन्छ साथै अन्य डरलाग्दा चलचित्रहरुमा ‘द कंजुरिंग’,’कन्ट्रैक्टिड’,’कर्स अफ चकी’ ,’डार्क ट...बाँकी
१६ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
गायिका सहिमा श्रेष्ठको तीज गीत ‘तीजको बेलामा नौरंगी सारी’को भिडियो सार्वजनिक भएको छ । विना म्युजिक प्रा.लिको उत्पादनमा बनेको म्युजिक भिडियोको अनलाईन डिजिटल पत्रिका नेपाल सन्देश डटकमको युट्युबमार्फत भिडियो सार्वजनिक भएको हो ।
गीतकार नैनासिंह राईको शब्दमा तयार भएको सो गीतमा संगीत भने टिका भण्डारीले...बाँकी