newskoseli.Com

केन्द्रीय सदस्य पौडेलद्वारा दाहाल माओवादी परित्याग

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सन्देश पौडेलले पार्टी परित्यग गरेका छन् । चितवन माडी स्थायी घर भएका माओवादी केन्द्रीय सदस्य पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । माओवादी केन्द्रको राजनीतिक, सांगठनिक कार्ययोजना र कार्यशैलीका हिसाबले सो पार्टी...बाँकी

सर्वोच्चले प्रचण्डलाई भन्यो तीन दिनभित्र अदालत हाजिर होऊ

सर्वोच्च अदालतले अदालतको अपहेलनासम्वन्धी मुद्धामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई तीन दिन भित्र अदालतमा हाजिर हुन आदेश दिएको छ । प्रचण्डले सशस्त्र द्वन्द्वकालीन मुद्धामा अदालतले आफ्ना पार्टीका नेताहरुलाई फसाउने खोजेको भनेको र यसले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता दिनेश त्रि...बाँकी

वृद्धभत्ता २ हजार पुर्‍याउने सरकारकाे तयारी

सरकारले वृद्धहरूलार्इ मासिक दिँदै अाएकाे भत्ता बढाउने लगभग निश्चत भएकाे  छ । आर्थिक वर्ष २०७३/ ७४ को बजेट भाषणबाट सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने  तयारी गरेकाे एक उच्चस्राेतकाे दावी छ । हाल सामाजिक सुरक्षा भत्तावापत वृद्धवृद्धाले मासिक १ हजार रुपैयाँ पाउँदै आएका छन् । गत आर्थिक वर्षमा...बाँकी

पार्टीका पातपतिङ्गर हावाले उडायो : सिपी गजुरेल

नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नराम्रा व्यक्तिहरुले पार्टी छाडेकाले अब पार्टी बल्ल शुद्धीकरण भएको बताएका छन् । नेकपा माओवादी क्रान्त्रिकारी सिन्धुली जिल्ला समितिले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले कम्युनिस्ट आन्दोलनका अस्तित्वहीन व्यक्तिहरुले ...बाँकी

चालीस हजार घूससहित जिशिका प्राविधिक सहायक पक्राउ

सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इट...बाँकी

भूकम्पपीडितका नागरिकता र लालपूर्जा हराए ? घुम्ती शिविर अाउँदैछ

भूकम्पले घर भत्केपछि नागरिकता, लालपूर्जालगायत महत्वपूर्ण कागजात पुरिएकाले सेवाग्राहीको सुविधालाई ध्यान दिँदै गोरखाको तीनवटा निर्वाचन क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरिने भएको छ । जेठ १४ गते सिम्जुङ गाविसको बालुवा बजारमा, १७ गते थुमी गाविसको आर्खेतमा र २१ गते घैरुङ गाविसको बतासेमा घुम्ती...बाँकी

माअाेवादी केन्द्रमा पदीय सकस

एकीकृत नेकपा (माअाेवादी), नेकपा (क्रान्तिकारी माअाेवादी) काे रामबहादुर थापा पक्ष, नेकपा (माअाेवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्द नेतृत्वकाे माअाेवादीबाट गएकाे तिलक परियार नेतृत्वकाे समूहबीच एकता भर्इ बिहीबार गठन भएकाे नेकपा (माअाेवादी केन्द्र) मा पदीय भागबन्डाकाे सकस उत्कर्षमा ...बाँकी

लमजुङमा पसगाउँ महोत्सव सुरु

आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि गर्ने लक्ष्यका साथ शनिबारदेखि सातौँ पसगाउँ महोत्सव सुरु भएको छ । ‘आफ्नै संस्कृति संस्कारमा रमाआैं, पसगाउँ महोत्सवमा सहभागी हाैं, आन्तरिक पर्यटनको जगेर्ना गराैं'  नाराका साथ सुरु भएको सो महोत्सवमा परम्परागत गुरुङ संस्कृति, स्थानीय तथा राष्ट्रिय कलाकारको प्र...बाँकी

ग्यास कार्ड लागू गर्न अापूर्ति मन्त्रालयकाे गृहकार्य शुरू

खाना पकाउने ग्यास सहज र न्यायपूर्ण बनाउन सरकारले ग्यास कार्डकाे प्रभावकारिताकाे बिषयमा अध्ययन सुरू गरेकाे छ । यस बिषयमा अध्ययन गर्न अापूर्ति मन्त्रालय कै संयाेजकत्वमा समिति गठन गरेकाे हाे । अापूर्ति मन्त्रालयका शाखा अधिकृत उर्मिला अर्यालकाे संयाेजकत्वमा समिति गठन गरिएकाे मन्त्रालयका प्रवक्ता अानन...बाँकी

उपेन्द्र यादबलाई ठुलो धक्का डेड लाख बढी नेता कार्यकर्ता सद्भावनामा प्रवेश

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका डेड लाख बढी कार्यकर्ता पार्टी परित्याग गरी राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरेका छन् । फोरमसँग आबद्ध रहेका सिंगो मधेशी ट्रेड यूनियन महासंघ नै सदभावना पार्टीमा समाहित भएको हो । आज सदभावना पार्टी सम्पर्क कार्यालय काठमाण्डौमा आयोजित पत्र...बाँकी