newskoseli.Com

स्थिर सरकारले मात्र राष्ट्रको मुहार फेर्ने: उपप्रम केसी

उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले नेपालमा सरकार बन्नु र ढल्नु कुनै नयाँ कुरा नभए पनि स्थिर सरकारले मात्र राष्ट्रको मुहार फेर्ने बताएका छन् । झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले अर्थतन्त्रलाई बलियो बनाउन निजी, साझे...बाँकी

सरकार परिवर्तनमा अाेलीकाे भित्री कुरा

जेन्टलमेन्ट एग्रिमेन्ट हो, म जेन्टलमेन नबने सकिगो नि !’ प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेट्न आएका पार्टी नेतासमक्ष बोलिहाले । प्रम ओलीलाई ‘यति सजिलै सत्ताबाट हट्नु हुँदैन, एमाले नेतृत्वमा पो यो गठबन्धन बनेको हो त । गठबन्धनका सबैले हामीले भन्नासथ एमाओवादीलाई समर्थन नगर...बाँकी

इलामको पश्चिमी क्षेत्रको विकासका लागि प्रयास गर्छु : पूर्वसभामुख

नेकपा (एमाले) का उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताएका छन् । इलामको एकतप्पास्थित जनकल्याण माविमा विद्यार्थी सहयोग अक्षयकोषद्वारा मङ्गलबार आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नेता नेम्वाङले २ नम्बर क्षेत्र विका...बाँकी

मधेशी अान्दाेलन सिंहदरवार, बालुवाटार हुँदै रत्नपार्क तर्फ

संविधानमा असन्तुष्टि जनाउँदै राजधानी केन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनले आज रत्नपार्कस्थित शान्तिबाटिकामा सभा गर्ने भएको छ । सभा दिउँसो  १ बजे आयोजना गरिएको गठबन्धनले जनाएको छ । सभालाई गठबन्धनमा आवद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । शनिबारबाट राजधानी केन्द्रित आन्...बाँकी

पानीजहाज हाेइन ट्राफिक जाम हल गर

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने दावी गरेका छन् । चालु आर्थिक वर्षको वृद्धि १ प्रतिशत भन्दा तल खुम्चिने अनुमान गरिएकामा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गरे । मंगलबार काठमाड...बाँकी

काठमाडौँस्थित अमेरिकी दूतावासले कागजी प्रक्रिया परिवर्तन गर्‍यो

काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्नेछ । आवेदकहरूलाई सम्भावित ...बाँकी

एमाओवादीका पूर्वसभासद महतोमाथि कुटपिट, अवस्था गम्भीर

महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी)का पूर्व सभासद् रहेकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ । जिल्लाको लक्ष्मिनियाँ गााविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८–१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले उनलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी ...बाँकी

संविधानको कार्यान्वयनका लागि समझदारी आवश्यक – पोखरेल

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको कार्यान्वयनका लागि दलहरुबीच समझदारी आवश्यक हुने बताए । प्रेस चौतारी नेपाल, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले) सधैँ दलहरुबीचको समझदारीका पक्षमा रहेको बताए । नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार देशका विभिन्...बाँकी

एमाअाेवादी अध्यक्ष दाहालविरुद्ध मानहानिको मुद्दा

न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको मानहानिको निवेदन दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज अध्यक्ष दाहाललाई विपक्षी बनाई दायर गर्नुभएको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष दाह...बाँकी

संसदीय नियमावली सहमतिमै बनाइन्छ : उपप्रम गच्छदार

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्ने विषयमा मतदान प्रक्रियामा जानुअघिसम्म पनि प्रयास जारी राख...बाँकी