६ जेष्ठ, २०७३ |
उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बुधबार बाराको भोडाहामा साना किसान कृषि सहकारी संस्था भोडाहाद्वारा स्थापना गरिएको दूध सङ्कलन तथा प्रशोधन उद्योगको एक समारोहबीच उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले कृषिक्षेत्रको विकासबाट नै मुलुकको विकास हुने भएकाले वीरगन्ज चिनी उद्योग, कृषि औजार उद्योग...बाँकी
६ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
काभ्रेपलाञ्चोकमा भूकम्पपीडितले निजी आवास पुनःनिर्माणका लागि पाउने अनुदान सम्झौता भएको एक महिना पूरा हुँदा पनि अनुदानको रकम पाउन सकेका छैनन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज धुलिखेलमा गरेको छलफलमा प्राधिकरणका सचिव मधुसुदन अधिकारीले बैंकसँग कसरी जाने भन्ने विषयमा ‘मोडालिटी’ तय नभएकाले पीडितले...बाँकी
६ जेष्ठ, २०७३ |
मधेशी मोर्चासम्बन्ध संघीय गठबन्धनले आफ्नो १० दिनको कार्यक्रम घोषणा गरेको छ । दुई दिन सिंहदरवार र एक दिन बालुवाटार घेराउपछि भोलिदेखि उपत्यकाका १० ठाउँमा आमसभा कार्यक्रम आयोजना गरिने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी गराए ।
गठबन्धनले आज रत्नपार्कमा आमसभा गर्दैछ । त्यस्तै, ६ गते पाटन...बाँकी
५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले नेपालमा सरकार बन्नु र ढल्नु कुनै नयाँ कुरा नभए पनि स्थिर सरकारले मात्र राष्ट्रको मुहार फेर्ने बताएका छन् ।
झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले अर्थतन्त्रलाई बलियो बनाउन निजी, साझे...बाँकी
५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
जेन्टलमेन्ट एग्रिमेन्ट हो, म जेन्टलमेन नबने सकिगो नि !’ प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेट्न आएका पार्टी नेतासमक्ष बोलिहाले । प्रम ओलीलाई ‘यति सजिलै सत्ताबाट हट्नु हुँदैन, एमाले नेतृत्वमा पो यो गठबन्धन बनेको हो त । गठबन्धनका सबैले हामीले भन्नासथ एमाओवादीलाई समर्थन नगर...बाँकी
५ जेष्ठ, २०७३ |
नेकपा (एमाले) का उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
इलामको एकतप्पास्थित जनकल्याण माविमा विद्यार्थी सहयोग अक्षयकोषद्वारा मङ्गलबार आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नेता नेम्वाङले २ नम्बर क्षेत्र विका...बाँकी
५ जेष्ठ, २०७३ |
संविधानमा असन्तुष्टि जनाउँदै राजधानी केन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनले आज रत्नपार्कस्थित शान्तिबाटिकामा सभा गर्ने भएको छ ।
सभा दिउँसो १ बजे आयोजना गरिएको गठबन्धनले जनाएको छ । सभालाई गठबन्धनमा आवद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
शनिबारबाट राजधानी केन्द्रित आन्...बाँकी
५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने दावी गरेका छन् ।
चालु आर्थिक वर्षको वृद्धि १ प्रतिशत भन्दा तल खुम्चिने अनुमान गरिएकामा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गरे ।
मंगलबार काठमाड...बाँकी
४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्नेछ ।
आवेदकहरूलाई सम्भावित ...बाँकी
४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी)का पूर्व सभासद् रहेकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।
जिल्लाको लक्ष्मिनियाँ गााविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८–१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले उनलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी ...बाँकी