newskoseli.Com

गजलः बन्दुक समाई बसेको छ सरकारले

बन्दुक समाई बसेको छ सरकारले नाकमै बारुद घसेको छ सरकारले । लुटेरा पुँजीवादलाई बोकेर काँधमा गरिब वर्गलाई डसेको छ सरकारले । भ्रष्टाचारविरुद्ध पनि बोल्नै नहुने समातेर पाता कसेको छ सरकारले । नदी बेच्नेहरू नै फेरि कुर्सीमा पुग्दा देशैमाथि छुरा धसेको छ सरकारले ।  ...बाँकी

‘कमरेडी’ भ्रम !

एक साथ– विद्रोहमा, सडकमा, र, सत्तामा ‘कमरेड’ हरूको कब्जा छ ! कमरेडहरू विद्रोह सुरु गर्छन्, ‘कमरेड’ का विरुद्ध ‘कमरेडहरू’ प्रतिबन्ध लगाउँछन्, कमरेडकै विरुद्ध ‘कमरेडहरू’ वक्तव्य निकाल्छन् कमरेडहरूकै विरुद्ध ‘कमरेड’ लाई भोट हाल्ने र, कमरेडलाई ‘सेल्टर’ दिनेहरू हैरान–हैरान छन् उनीहरू बारम...बाँकी

स्मृति/अनुभूतिः मे आई कम इन् सर !

लेखन भावनात्मक उदवेग मात्र होइन; सामाजिक, आर्थिक, राजनीतिक यथार्थता समेत हो । मार्क्सवादको मुख्य सार नै चेतनाको निर्धारण भौतिक उपस्थितिले गर्दछ भन्ने हो । जे–जति विश्वप्रशिद्ध रचनाहरु लेखिएका छन्, सबका सब नै आ–आफ्नै परिवेशसँग सम्बन्धित भएर नै लेखिएका हुन्छन् । आजको पुस्ताले संस्मरण लेख्दा हाम्रो भोग...बाँकी

कविताः सिरियल हेर्न थालेपछि !

सिरियल हेर्न थालेपछि मेरी श्रीमतीजी मसँग कम र सिरियलसँग बढी बोल्छिन् मसँग झर्केर र उता मस्केर बोल्छिन् सिरियल हेर्न थालेपछि श्रीमतीजी फेरिँदै गएकी छन् !   सिरियल हेर्न थालेपछि श्रीमतीजीलाई अचेल किताब देख्दा रिस उठ्छ ज्ञानको कुरा बेकार लाग्छ मतिर फर्केर बोल्नुपर्...बाँकी

कविताः समय ! तेरो समानता धिक्कार होस्

ए समय ! तँ सबैका लागि बराबर छु भन्छस् सबैलाई एउटै गतिमा घिसार्छु भन्छस् आफ्नो बलप्रति ठूलो गर्व छ तँलाईं अर्काको कल्कलाउँदो जीवनमा बुढ्याइँ थप्दा बडो मज्जा आउँछ तँलाई सबैलाई मृत्यको मुखमा पुर्‍याउन हतार छ तँलाई । हैन, ए समय ! कुनै बेलाका झिंगा चिप्लने गाला हेर्दाहेर्दै हाँस्दा झिंगा च्याप...बाँकी

On the state of confusion

            These days, I am living a confused life. for sometimes the people, force me to remember Kritima- my long lost love, and ignite back few lines of bad poetry. And, almost everyday, the people have used the silly girl N...बाँकी

कथाः लैनो भैंसी

समय आफैंमा बलवान् हो कि उसको नियति कमजोर हो ! बुझ्नैै नसक्ने गरी जीवन नाटकीय रुपमा बदलियो । समय बदलियो या नियति, पत्तै नपाउने गरी रामको जिन्दगी बदलियो । सानैमा, नौ–दस वर्षको उमेरमा उनको जिन्दगीले खुशीलाई मैजारो गर्दै दुःखको अध्यायमा पलेंटी कस्यो । घरमा आमा र सौतेनी आमाबीच कंलह भैरहन्थ्यो । समाज न...बाँकी

कविताः ए सत्ता !

            तँ आफूलाई ‘सामाजवादी’ भन्थिस् तँ स्वयंलाई ‘वामपन्थी’ भन्थिस् तँ त बालिका बलात्कारी रैछस् हाम्रो साँघुरो छानबिनले पूराका पूरा सत्य निष्कर्ष दिन नसके पनि हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्षले भनिरहेको छ– आफैं बलात्कारी नभए पनि तँ ...बाँकी

कविताः बजार…

            आणविक भट्टीले उत्पादन गरिरहेछ परमाणु अस्त्र विश्वबजारको नाइकेले गरिरहेछ ‘शान्ति’ को व्यापार शायद, हामी एक्काईसौं शताब्दीमा अणु–अस्त्रको भट्टीबाट एक थान घोषणापत्र बजारमा पठाउनेछौं अनि अपिल गर्नेछौं ‘शान्ति’ को... बजारमा कुनै क...बाँकी

कथा : सुनिता

उखरमाउलो गर्मी– चुरेको फेदमा सुनितालाई शान्ति हुने कुरै थिएन । घरमा बा औषधि किन्न नसकेर सुस्केरा हाल्दै थिए, आमा इन्तु न चिन्तु थिइन् । परिवारकी जेठी छोरी सुनितालाई उखरमाउलो चुरेको गर्मीभन्दा मनमा पैदा भएको गर्मी चाहिँ ज्यादा उखारमाउलो लाग्दै थियो । आठ कक्षामा पढ्दै गरेकी उसलाई जीवनको भारीले असाध...बाँकी