‘नेपालको आर्थिक वृद्धिदर घट्छ, ६.५ प्रतिशतमा झर्छ’ : विश्व बैङ्कको प्रक्षेपण
सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाह, सेवा र कृषि क्षेत्रको उल्लेखनीय योगदानका कारण उच्च आर्थिक वृद्धि हासिल भएको नेपालको आगामी वर्षको आर्थिक वृद्धि घट्दो विप्रेषण आप्रवाह, जलवायु परिवर्तन र ...बाँकी








