newskoseli.Com

पाकिस्तानविरुद्ध नेपालको १२ गोल : रेखा एक्लैले गरिन् ७ गोल !

साफ यु– १८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यु– १८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले ७ गोल गरिन् । रेखाले खेलको चौथो, १७औं, १९औं, ३२...बाँकी

नेपाल–भारतबीच एशिया कप क्रिकेटको प्रतिस्पर्धा हुने

बङ्गलादेशमा आयोजना हुने यु– १९ एशिया कपमा नेपालले आफ्नो उदघाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । शनिबारदेखि सुरु हुने उक्त प्रतियोगितामा टेस्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई ...बाँकी

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो । नेपालका लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान...बाँकी

हङकङसँग हार्‍यो नेपाल : एशियाकप क्रिकेट खेल्ने सपना चकनाचूर !

मलेसियामा जारी एशियाकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उ...बाँकी

एशियाकप छनोट क्रिकेट : फेरि सिङ्गापुरलाई पनि जित्यो नेपालले…

एशिया कप छनोट अन्तर्गत आइतबार भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवास खकुरेल र सागर पुनले १४–१४ तथा ...बाँकी

बङ्गबन्धु गोल्डकप फुटबल : समूह ‘ए’ मा नेपाल

बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा नेपाल ‘ए’ समूहमा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आइतबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेका छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । पाँचौं संस्करणको उक्त प्रति...बाँकी

एशियाकप छनोट क्रिकेट : नेपालले जित्यो मलेशियालाई, फाइनलमा पुग्ने सम्भाना जीवित

एशियाकप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोट–शृंखलामा पहिलो जित हात पारेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो । मलेशियालाई १६९ रनम...बाँकी

नेयमारले भने : मेरो ‘अस्वाभाविक हाउभाउ’ बाल्यकालदेखिकै

  विश्प्रशिद्ध ब्राजिलियन फुटबल खेलाडी नेयमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृत्रिम अभिनय’ बारेको आलोचनाको प्रतिवाद गरेका छन् । खेलका क्रममा ‘अस्वाभाविक हाउभाउ’ आफ्नो बाल्यकालदेखिकै गुण भएको प्रतिक्रिया उनले दिएका छन् । ब्राजिलियन फुटबलका टिमका टोलीनेता (क्याप्टेन) ...बाँकी

दोस्रो पटक फ्रान्सले जित्यो विश्वकप, क्रोएसिया ४–२ ले पराजित

  फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनलमा क्रोएसियालाई ४–४ गोल अन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो ।...बाँकी

रसिया पुग्यो क्वार्टरफाइनलमा, पेनाल्टीमा पराजित भयो स्पेन

  विश्वकप– २०१८ को आयोजक राष्ट्र रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनलाई ४–३ गोलले पराजित गर्दै रसिया विश्वकपको क्वार्टरफाइनलमा पहिलो पटक पुगेको हो । पेनाल्टी सुटआउटमा रसियाका लागि फेडर स्मोलोभ, सर्जिइ इग्नशेभिक, एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिशे...बाँकी