२९ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
८ जिल्लामा मात्रै ४ सय ७० विघा आर्थात् ६ हजार २ सय ५५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएको भेटिएको छ ।
सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले ८ जिल्लाको विवरणसहितको प्रतिवेदन शनिबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । बाँके, मकवानपुर, कास्की, रौतहट, सर्लाही, रुपन्दे...बाँकी