धनुषा बम विस्फोट : ११ बजे जडान, १२ बजे विस्फोट
धनुषामा भएको शक्तिशाली विस्फोट ‘कुकरजडित टाइम बम’ भएको प्रहरीले जनाएको छ । बम शुक्रबार राति ११ बजे जडान गरिएको र १२ बजे पड्किएको प्रहरीको बुझाइ छ ।
घटनास्थलबाट टाइम बम भएको प्रमाण फेला परेको बप्रदेश– २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताएका छन् । ‘विस्फोट भएको वस्तु टाइम बम हो, घटनास...बाँकी







