‘जनताको मन दुखाउँदिन’ : चुनाव जितेपछि विद्याकाे बाचा
प्रतिनिधिसभा सदस्य पदका लागि शनिबार सम्पन्न कास्की– २ को उपनिर्वाचनमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेर विजय हासिल गरेकी विद्या भट्टराईले ‘जनताको मन नदुखाउने’ बताएकी छन् ।
‘कास्कीका जनताले दिवंगत रवीन्द्र अधिकारीको निधनपछि जसरी मलाई जनताको सेवा गर्न चयन गरेर पठाउ...बाँकी








