घटनाको ६ दिनसम्म पनि उनको अनुहार उज्यालो देखिँदैनथ्यो । ओठ कलेंटी परेको थियो । त्यो कालरात्रिले उनीहरुलाई समय–समयमा झस्काइरहन्छ ।
विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका– २, कालीदेवि मावि घर्तीछाप, कुपिन्टारका छात्राहरुले शिक्षकद्वयले गरेको यौन हर...बाँकी
साढे दुई दशकअघिको पहिलो ‘कम्युनिस्ट’ सरकारको लोकप्रिय कार्यक्रम भनिएको ‘आफ्नै गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी सरकारले फेरि ब्युँताएको छ ।
गाउँ निर्माणकेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै यस कार्यक्रमका निम्ति ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्...बाँकी
सरकारले संघीयताको मर्मविपरीत प्रत्येक निर्वाचन क्षेत्रका लागि ६–६ करोड रुपैयाँ दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड दिने उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विका...बाँकी
सशस्त्र द्वन्द्वको उत्तरार्द्धताका चर्चामा आएको थियो– पूर्वी रूकुमको चुनबाङ । तत्कालीन माओवादीले यही गाउँमा भएको बैठकबाट सशस्त्र द्वन्द्व छाडी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको थियो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संसदवादी दलहरूसँग सहकार्य गर्न माओवादी यहींबाट अग्रसर भएको थियो ।
...बाँकी
रौतहटका जितेन्द्रकुमार गुप्ता काठमाडौंमा बीबीए अध्ययन गर्दै थिए । बस्न राम्रो डेरा धेरै समयसम्म आफैं खोजे तर कतै पाएनन् ।
उनले फेसबुकमा एउटा पेज फेला पारे । ‘रुम एन्ड फ्ल्याट अल रेट इन काठमाडौं’ नाम दिइएको उक्त पेज खोलेर गुप्ताले हेरे । पेजमा राजधानीका थुप्रै घर र खालि कोठाको फोटो समेत पोस्ट गरिए...बाँकी
बुधबार (आज) संघीय संसदमा बजेट प्रस्तुत हुँदैछ । वितरणमुखी बजेट आउने चर्चा भइरहेका बेला बजेटका धेरै पाटामध्ये सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम पाउँछन् भन्ने एउटा विषय पनि आम चासोको कुरा बनेको छ ।
आफ्नो निर्वाचन क्षेत्रका लागि ४ करोड रुपियाँ लिइरहेका सांसदहरुले यो बजेटमा अझ बढाएर ...बाँकी
‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौका छोपी मलाई जबरजस्ती गर्यो । एक पटकको दुर्व्यवहार त मैले आँशु पिएर पनि सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरें । तर, उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहे...बाँकी
‘मनमा ठूलो आशा र भरोसा मानेर छोरामा लगानी गरें । डाक्टर बनाउने सोच थियो । तर, डाक्टर होइन, अनुहार नै देख्न नपाई छोरो त खरानी पो भएछ ।’ यो भनाइ हो– जयपृथ्वी नगरपालिका– १, कैलासका विजय शाहीको ।
आइतबार बेलुका काठमाडौंको घट्टेकुलोस्थित कोठा (डेरा) मा टाइम बम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएक...बाँकी
दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसदभवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो ।
संसदभवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आह्वान गरिएको छ । सिंहदरबारको पुतली बगैंचास्थित १ सय ७६ रोपनी ८ आना क्षेत्...बाँकी
नेकपा नेतृत्वको वर्तमान सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको ‘वाचा अनुसार’ आगामी आर्थिक वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्तामा कम्तिमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ ।
प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला नेकपाले जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्या...बाँकी