newskoseli.Com

साना सवारी साधन उपत्यकाबाट हटाइँदै

काठमाडौं उपत्यकाबाट तीनपांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीनपांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ । टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्था...बाँकी

भारतमा मोदी नै दोहोरिने प्रक्षेपण

भारतमा १७औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात् अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मतसर्वेक्षण (एग्जिट पोल) का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) कै सत्ता निरन्तर रहने प्रक्षेपण गरेका छन् । सर्वेक्षणहरुले लोकसभ...बाँकी

कालिका र पप्पु कन्स्ट्रक्सनले ठेक्कामा प्रतिस्पर्धा गर्नै नपाउने

मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्रयाइँ गरेको आरोप लागका ठेकेदार कम्पनी सीटीसीई कालिका र पप्पु कन्स्ट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभाग...बाँकी

नेपालकी सांसद नेपालमै भारतीयको घेराबन्दीमा !

नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला पर्‍यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो घटना शुक्रबार दिउँसो साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, कि...बाँकी

अमेरिका–चीन ‘व्यापारयुद्ध’ : किन झस्कियो नेपाल ?

संयुक्त राज्य अमेरिका र चीनबीच ८ महिनादेखि जारी ‘व्यापारयुद्ध’ ले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका बाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । गत साता बसेको आयोगको बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखा परेको असहज परिस्थितिका कारण नेप...बाँकी

नेपालको व्यापार घाटा १२८ मुलुकसँग

नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । नेपालले विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकामा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २३ मुलुकस...बाँकी

मासु बेच्नेदेखि खानेसम्मलाई ५० हजार जरिवाना !

गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपछी पाल्न कडा ‘प्रतिबन्ध’ लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ । ‘अब हाम्रो वडाभित्र पशुपछी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुनेछ,’ चु...बाँकी

परीक्षा नियन्त्रण कार्यालयको यो हदको लापरबाही : उत्तीर्ण विद्यार्थीको मार्कसिटमा ठाउँठाउँमा ‘तारा’ !

मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका...बाँकी

१ महिनाका लागि सपरिवार थाइल्याण्ड जाँदै पूर्वराजा ज्ञानेन्द्र

पूर्व र मध्य तराईको भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । उनी पत्नी कोमल र नातिनीद्वय कीर्तिका तथा पूर्णिकासहितको टोली लिएर थाइल्याण्ड जान लागेका हुन् । बुहारी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली यसअघि नै थाइल्याण्ड पुगिसकेको...बाँकी

१० अर्बको आलु–प्याज भारतबाटै आयात

आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवर्द्धन गर्ने भन्दै सरकारले ठाउँ–ठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेका बेला आलु–प्याजको परनिर्भरता भने वर्सेनि बढ्दो छ । कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने सरकारको कार्यक्रममा आलु–प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेका कारण परनिर्भरता वर्सेनि बढेको...बाँकी