२० मंसिर, २०७५ |
काठमाडौं, २० मंसिर ।
संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल नेकपाकै सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना गरेका छन् ।
समितिको बुधबारको बैठकमा नेकपाका सांसद प्रेम आलेले वाइडवडी जहाज बीचौलियामार्फत खरिद भएको भन्दै त्यो काम निन्दनीय भएको बताए ।
सार्वजनिक खरिद प्रक्रियाको कुनै मापदण्ड नअपनार्इकन वा...बाँकी
२० मंसिर, २०७५ |
काठमाडौं, २० मंसिर ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मानवतस्करीमा संलग्न भएको भनी लागेको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनीमाथि तत्काल छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानवतस्करीमा ...बाँकी
२० मंसिर, २०७५ |
काठमाडौं, २० मंसिर ।
वार्षिक १२० दिन रोजगारी ग्यारेन्टी गर्ने र ६५ वर्ष नाघेकालाई वृद्धभत्ताको व्यवस्थापन सहित नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति पुनरावलोकनको प्रस्ताव गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सहमहामन्त्री तथा आर्थिक नीति समितिका संयोजक डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाका कार्यक...बाँकी
२० मंसिर, २०७५ |
काठमाडौं, २० मंसिर ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले पप्पु कन्स्ट्रक्सनलाई ‘कालो सूची’ मा नराख्न आदेश दिएको छ ।
धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न अदालतले सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो ।
नेपालगञ्ज इजलासका न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अध...बाँकी
२० मंसिर, २०७५ |
काठमाडौं, २० मंसिर ।
हरेक धर्ममा आ–आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दू धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् ।
अधिकांश हिन्दू मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौंदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसको वैज्ञानिक कारण पनि छ, जुन धेरैलाई थाहा नहुन सक्छ ।
यस्ता छन् मन्दिर घन्टी राख्ने प्रमुख दुई ...बाँकी
२० मंसिर, २०७५ |
पोखरा, २० मंसिर ।
सानै उमेरमा ‘प्रेम’ भयो । त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो ।
तर, त्यही ‘प्रेम’ ले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका ।
सामान्य हाँसखेल भयो । केटाले अरुसँगै बिहे गरिहाल्ने डरले बालिकालाई ‘आफ्नो’ बनाउनकै लागि दुवैको सहमतिमै सम्बन्ध हुन पुग्यो । अल्लारे ‘प्रेम’ ले दुवै ज...बाँकी
१९ मंसिर, २०७५ |
राजविराज, १९ मंसिर ।
सप्तरीको अग्निसाइर कृष्णसवरण– १, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन् । बरू चराउन लैजाने बेला वस्तुभाउको दाम्लो खोलिन्छ तर उमाकान्तको कहिल्यै खोलिँदैन, बाँधिएका बाँधियै छन् ।
उनी मानसिक रोगबाट पीडित छन् । दुःख दिन थालेपछि २०६३ देखि उनलाई बाँधेर राखिएको परिवारले ज...बाँकी
१९ मंसिर, २०७५ |
काठमाडौं, १९ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ ।
मंसिर १२ मा बसेको सचिवालय बैठकमार्फत नेकपाले केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंग्याउने जनाएको थियो । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै त्यस दिन फेरि मंसिर १० मा अर्को बैठ...बाँकी
१९ मंसिर, २०७५ |
काठमाडौं, १९ मंसिर ।
नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलाई सरकारले फेरि अनुदान दिने भएको छ ।
अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ मा उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्...बाँकी
१९ मंसिर, २०७५ |
काठमाडौं, १९ मंसिर ।
मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) को व्यवस्था गर्न सांसदहरुले प्रस्ताव गरेका छन् ।
उनीहरुले संघीय संसदको अर्थ समितिको मंगलबारको बैठकमा सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सनको व्यवस्था गर्न प्रस्ताव गरेको खबर बुधबारको अन्नपूर...बाँकी