२० आश्विन, २०७५ |
काठमाडौं, २० असाेज ।
एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक (किस्ट बैंक) का प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) रहेका उनी टप बैंकरमा गनिन्थे ।
सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सीर्इओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको कीर्त...बाँकी
२० आश्विन, २०७५ |
काठमाडौं, २० असाेज ।
चिनीको बजार मूल्यका विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ ।
समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि मन्त्री र समितिबीच विवाद देखिएको हो ।
चिनीको अधिकतम खुद्रा बिक्री मूल्य ७० रुपैयाँ तोक्ने निर्णय मन्त्रालयले बु...बाँकी
२० आश्विन, २०७५ |
काठमाडौं, २० असाेज ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले धेरैका लागि पैसा कमाउने माध्यम बनेकी छन् ।
खासगरी युट्युब च्यानलहरूले निर्मलाका नाममा अन्धाधुन्द रुपमा व्यापार गर्दा निर्मलाको परिवार थप मर्माहत बन्न पुगेको छ ।
घटनालाई तोडमोड गरेर, हावादारी, उटपट्याङ र ‘मसालेदार’ काल्पनिक नक्कली भि...बाँकी
२० आश्विन, २०७५ |
कञ्चनपुर, २० असोज ।
भीमदत्त नगरपालिका, सुकासालमा बसोबास गर्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाइँकी श्रीमती द्रौपदी दमाइँलाई भगाएका छन् ।
मोर्याले द्रौपदीलाई ‘मायाजाल’ मा पारेर ‘बेच्नका लागि लगेको’ बारे शंका भए पनि स्पष्ट नभएको परिवाले बताएका छन् । पन्नालालको स्थायी घर भारतको पिलिभित हो ।
बहीन...बाँकी
२० आश्विन, २०७५ |
काठमाडौं, २० असाेज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तल्ला तहमा एकताको विषयलाई लिएर चुलिँदै गएको विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ ।
प्रदेश कमिटीहरुको पदाधिकारी चयनको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधरहरुले पार्टीभित्र र सार्वजनिक रुपमै अस...बाँकी
१९ आश्विन, २०७५ |
काठमाडौं, १९ असाेज ।
प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने दाबी गरेका छन् ।
राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भने– ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो । बजेट नै राम्ररी निकासा हुन पा...बाँकी
१९ आश्विन, २०७५ |
काठमाडौं, १९ असाेज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया तदारूकताका साथ अगाडि बढाएको छ ।
पार्टी केन्द्रीय सचिवालयको असोज ६ मा बसेको बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिहरुले जिल्ला, गाउँ तथा नगर र वडा समितिहरुको एकीकरण गर्न गृहका...बाँकी
१९ आश्विन, २०७५ |
काठमाडौं, १९ असाेज ।
स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिव ८७ अर्बको चल–अचल सम्पत्ति भेटिएको छ ।
पूर्वराजाको सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालयले पूर्वराजपरिवाको सम्पत्ति हालसम्म ८७ अर्ब पत्ता लगाएको छ ।
राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका ...बाँकी
१८ आश्विन, २०७५ |
काठमाडौं, १८ असाेज ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका धेरै नेता देउवाको विपक्षमा संगठित हुन थालेका छन् ।
संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् । पौडेलले बालाजुस्थित ...बाँकी
१८ आश्विन, २०७५ |
काठमाडौं, १८ असाेज ।
५५ वर्षसम्म फरक–फरक राजनीतिक ‘स्कुलिङ’ मा रहेका दुई ठूला ‘कम्युनिस्ट’ घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको पूरा गरेको एक वर्ष बितेको छ ।
गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथमा लिएर तत्कालीन एमाले–माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र चुनाव लगत्तै पा...बाँकी