४ आश्विन, २०७५ |
काठमाडौं, ४ असाेज ।
गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ वर्ष पुग्दै गर्दा भूकम्पले भत्काएका घर र अन्य संरचनाको पुननिर्माणमा जस्तो अस्तव्यस्त छ, राष्ट्रिय भूकम्प मापन केन्द्रको हालत पनि उस्तै रहेको छ ।
ज्यादै न्यून जनशक्ति भएपछि केन्द्रको कार्यसम्पादन प्रभावित बन्न थालेको छ । गोरखा भूकम्पअघि १६ जना कर...बाँकी
३ आश्विन, २०७५ |
काठमाडौं, ३ असाेज ।
‘संग्रहालय’ मा बदलिएको एक दशकपछि ‘नारायणहिटी दरबार संग्रहालय’ पुरातत्त्व विभागको मातहतमा आएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ असार १ मा नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरेका थिए ।
त्यसलगत्तै २०६५ फागुन १५ देखि नारायणहिटी सर्वसाधारणका लागि खुला गरिएको थियो । संग्र...बाँकी
३ आश्विन, २०७५ |
काठमाडौं, ३ असाेज ।
मन्त्रालयहरुले आफ्नो कार्ययोजना अनुसार कति काम गरे भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुगमन सुरु गरेको छ ।
प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले अनुगमनका लागि तयार पारेको सफ्टवेयरमार्फत मन्त्रालयहरुले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा मंगलबार अनुगमन गरेको छ । ‘अनल...बाँकी
३ आश्विन, २०७५ |
काठमाडौं, ३ असाेज ।
पहिलो पटक ‘सार्वभौम’ संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ ले आज (बुधबार) देखि तेस्रो वर्ष पूरा गर्दैछ ।
जनताको ७० वर्षभन्दा लामो प्रतीक्षा र पटक–पटकको संघर्षपछि जारी भएको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो ।
तर, जनचाहना अनुरुपको प्रतिफल दिन भने संविधान सफल भए...बाँकी
३ आश्विन, २०७५ |
म्याग्दी, ३ असोज ।
चार जना किशोर–किशोरी अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ वर्ष उमेरसमूहका थिए ।
हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिव ८ बजे अन्नपूर्ण गाउँपालिका– ६, घारको धरमपानी खोला नजिकको मुना...बाँकी
३ आश्विन, २०७५ |
काठमाडौं, ३ असाेज ।
विडम्बना ! नेपाल ‘कृषिप्रधान’ देश भए पनि खसी–बोकामा मात्रै वर्षमा करिव ६ अर्ब रुपैयाँ भारततर्फ मात्र बाहिरिने गरेको छ । नेपालमा पर्याप्त रुपमा खसी–बोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनि बाहिरिँदै गएको छ ।
नेपाली व्यवसायीहरुले भारतबाट हप्तामै साढे ८ करोड मूल्यको खसी–बोका आयात गर्दै आएका छन् ...बाँकी
३ आश्विन, २०७५ |
काठमाडौं, ३ असाेज ।
सोमबार एक युवतीमाथि राजधानीमै सामूहिक बलात्कार भएको छ । स्युचाटारमा डेरा गरी बस्ने २१ वर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।
प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो । प्रहरी परिसर काठमाडौंका प्रव...बाँकी
३ आश्विन, २०७५ |
काठमाडौं, ३ असाेज ।
ती ठूला करदाता, जो राज्यलाई निर्तुपर्ने जति कर तिर्नु नपरे हुन्थ्यो भनेर मिनाहाका लागि दशतिर धाउँछन् । अनि तिनैले विद्रोहमा उत्रिएको विप्लव समूहलाई एक भने फोन र चिठीको भरमा लाखौं बुझाइरहेका छन् ।
विप्लव समूहका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेलगत्तै फेला परेको एउटा डायरीमा थोरै...बाँकी
२ आश्विन, २०७५ |
काठमाडौं, २ असाेज ।
संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता–कार्यकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान दिवसको विरोध गर्ने भएका छन् ।
केन्द्र सरकारले राष्ट्रिय बिदा दिएर संविधान दिवसको खुशीयाली मनाउने तयारी गरिरहेका बेला प्रदेश– २ सरकार र संघीय समाजवादी फोरम तथा रा...बाँकी
२ आश्विन, २०७५ |
काठमाडौं, २ असोज ।
सरकारी वार्ताटोली र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच अनौपचारिक संवाद सुरु भएको छ । वार्ताटोलीले २५ भदौमा पत्रकार सम्मेलनमार्फत वार्तामा आउन ‘असन्तुष्ट र द्वन्द्वरत समूह’ लाई आह्वान गरेलगत्तै दुवै पक्षबीच संवाद भएको हो ।
सरकारी वार्ताटोलीको सम्पर्कमा रहेका नेकपाका पोल...बाँकी