newskoseli.Com

‘थप म्युजिक भिडियो ल्याउन दर्शक–श्रोताको प्रोत्साहन छ’

० तपाईंंको छोटो परिचय दिनुहोस् न ! मेरो नाम प्रेम सारु मगर । जन्म खाँडादेवी गाउँपालिका वडा नं. ७ (साविक खाँडादेवी गाविस– ५, रस्काँडा, रामेछाप) मा २०४६ मा भएको हो । ० तपाईंं त खेलकुद क्षेत्रमा क्रियाशील व्यक्ति, गीत–संगीतसंगीततिर पनि पाइला चाल्नुभएछ नि ? रहर हो कि अरु केही कारणले लाग्नुभयो गीत–...बाँकी

गीतिएल्बम ‘मीतज्यू’ बजारमा

गायक गौरव गुरुङको शब्द रचना रहेको ‘मीतज्यू’ शीर्षक गीति क्यासेट सोमबारदेखि बजारमा आएको छ । प्रकृति, मायापिरती, भूगोल, जनजीवनबारेमा विभिन्न गायकले गाएको सो गीतमा वसन्त मुकारुङको सङ्गीत छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले क्यासेट विमोचन गर्दै नेपाली मौलिकतालाई कलाकारले राष्ट्रि...बाँकी

मान्छे लगाएर आफ्ना गीत खोज्दै राजु परियार…

‘धोका दिनेलाई, के भनौं र खै !... तिमी हाँस भो, मै बाँचौंला रोर्इ...’, ‘हङकङ मलाया, मायाले मै टाढा भए’नि चिठी चलाए...’, ‘लालुपाते नुग्यो भुइँतिर, कि लाऊ माया मैतिर, कि लाऊ उहीतिर, निर नलाऊ दुईतिर...’ यी र यस्तै असङ्ख्य लोकगीत गाएर पारखीमाझ ख्याति कमाएका गायक राजु परियार अचेल भने साङ्गीतिक संसारम...बाँकी

सलमानले आमिरलाई भने– ‘आई हेट यु’

सुल्तान राम्रो कि दंगल ? यही प्रश्न सबैले सोधिरहेका हुन्छन् । तर, अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्- आज मेरो सम्पूर्ण परिवारले फिल्म दंगल हेरेर फिल्म सुल्तानभन्दा दंगल धेरै राम्रो रहेको प्रतिक्रिया दिए । यति मात्र नभएर सलमानले भनेका छन् कि आमिरलाई मेरो निजी ज...बाँकी

प्रियंका चोपडाले बिबाहवारे खोलिन् नयाँ तथ्य

बलिउड देखि हलिउड सम्म आफ्नो उत्कृष्ट अभिनयले चर्चित नायीका प्रियंका चोपडा अविबाहित छन्। बेला बेला उनको बिबाहको चर्चा हुने गरे पनि चोपडाले भने अझै केही समय बिहे नगर्ने बताउँदै आएकी छन्। केही समयमा उनको हलिउड फिल्म बेवाचु रिलिज हुँदैछ। यो फिल्म २६ मे २०१७ मा प्रदर्शनमा आउने छ। बेवाचको टिजर पनि सार्...बाँकी

झलक दिखलाजा डान्स कम्पिटिसनको फाइनलमा तेरिया

रियालिटी सो डीआईडी लिटिल मास्टरको उपाधि विजेता तेरिया फौजामगर झलक दिखलाजा डान्स कम्पिटिसनको फाइनलमा पुग्न सफल हुनुभएको छ । यसपटक पनि भोटिङ सहयोगका लागि तेरियाले देशविदेशमा रहेका नेपालीमा आग्रह गर्नुभएको छ । कलर्स टेलिभिजनबाट शनिबार राति प्रसारण हुने यस प्रतियोगिताका लागि जनवरी १४ देखि जनवरी २१ ता...बाँकी

कांग्रेस प्रवेश गरिनन् अभिनेत्री लामिछाने

नेपाली कांग्रेस पार्टी प्रवेशको खबरबाट अभिनेत्री सरिता लामिछाने आश्चर्यमा छिन्। बुधबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नीजी निवास बुढानिलकण्डमा कलाकारहरु रामकेशर बोगटी, रिस्ता बस्नेत, पुष्कर लामा र सरिता लामिछानेको नाम आएपछि उनी आश्चर्यमा परेकी हुन्। ‘म राजनीतिम...बाँकी

बलिउडको चचिर्त स्टार करिना कपुर बनिन् आमा

चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् । करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् । मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले बताए...बाँकी

विल्सनविक्रम ‘तोक्मे बुढा’ पनि बलिउड फिल्ममा

बलिउडमा बेलाबेलामा नेपाली अनुहारले स्थान पाउने गरेका छन्। त्यसै मेसोमा थपिएका छन्– नेपाली कलाक्षेत्रका चर्चित युवाकलाकार विल्सनविक्रम राई। पछिल्लो समय सुनिल थापाले प्रियंका चोपडासँग 'मेरी कोमु' मा काम गरेका थिए भने त्यसअघि 'बर्फी' मा भोला सापकोटाले अभिनय गरेका थिए। विल्सन हाल नाम सार्वजनिक नगर...बाँकी

कसरी निधन भयो हास्यकलाकार ‘लाजालाम’ अर्थात् आरपी भट्टराईको ?

'लाजालाम' नामबाट चर्चित कलाकार आरपी भट्टराईको निधन भएको छ। चर्चित हास्य टिभी श्रृखंलामा 'राजालाम मेरो नाम' संवादबाट चर्चित भट्टराई सुतिरहेको अवस्थामा बिहान मृत भेटिएका हुन् । विराटनगरमास्थित फूपूकाे घरमा बिहीबार बिहान डिनरका लागि पुगेका आरपी बिहान मृत भेटिएको कलाकार एवम् निर्देशक दीपाश्रीले जानका...बाँकी