newskoseli.Com

बिजुलीको महशुलमा घरबेटीले ठगिरहेछन् ? यस्तो छ महशुल दर…

के तपाईंसँग घरबेटीले बिजुलीको महशुलमा ठगिरहेका छन् ? बिजुलीको मिटर बिगार्ने र उठेको बिलभन्दा बढी रकम असुल्ने गरिरहेका छन् भने सोझै विद्युत प्राधिकरणमा फोन गर्नुहोस् । त्यस्ता फटाहा र ‘द्रब्यपिशाच’ घरबेटीमाथि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कारबाही गर्नेछन् । फाेन नम्बर ९७७–१–४१५३०५१...बाँकी

‘शिखर सम्मेलन छिटो गरौं, सार्कलाई पुनर्जीवन दिऔं’ : प्रधानमन्त्री

अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । सार्क स्थापनाको ३५औं वार्षिकोत्सवका अवसरमा आइतबार दिएको सन्देशमा नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति प...बाँकी

जसले साटिदिए परीक्षार्थीका उत्तरपुस्तिका : त्रिवि कर्मचारीको यो हदको अपराध !

सामान्यतः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्तीर्ण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानुन र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पना समेत गर्न सकिँदैन । तर, देशकै ठूलो र पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका कर्मचा...बाँकी

विप्लवका कार्यकर्ता पक्राउ : बम बनाउने विस्फोटक पदार्थ र दस्तावेजहरूसहित समातिएको प्रहरीको दावी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता सङ्खुवासभामा शनिबार पक्राउ परेका छन् । चैनपुर नगरपालिका– ५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाँचखपन नगरपालिका– ८ को पोख्राङ गाउँबाट विस्फोटक पदार्थसहित पक्राउ गरिएको प्रहरीको दावी छ । बम बनाउन प्रयोग गरिने विष्फोटक पदा...बाँकी

‘झोले डाक्टर’ ले लिए ५ जनाको ज्यान

पश्चिम तराईका सीमावर्ती जिल्लामा सरकारी–निजी स्वास्थ्य सेवाको पहुँच छैन । त्यहाँ ‘बंगाली’ डाक्टरले मात्रै सेवा दिइरहेका छन् । यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन् । यस्तै ‘डाक्टर’ सँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । अप्रेसन गर्न समेत पछि नपर्ने यी ‘डाक्टर’ झ...बाँकी

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज : अपराह्न फर्किए बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार सरकारी निवास बालुवाटार फिर्ता भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति उनी मङ्सिर १० मा अ...बाँकी

फेरि समातिए विप्लवका अर्का नेता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिएका हुन् ...बाँकी

प्रचण्ड ‘कार्यकारी’ भएपछि पहिलो सचिवालय बैठक : गर्‍यो यस्ता निर्णय !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको निष्कर्ष निकाल्दै चिकित्सकको सल्लाह र परामर्शमा मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डले ‘कार्यकारी’ नेतृत्व पाएपछि पहिलो पटक राजधानीको धुम्बाराहीस्थित पार्टी मुख्यालयम...बाँकी

बाग्मतीलाई पहिलेकै अवस्थामा फर्काउन तारजाली

धार्मिक तथा सांस्कृतिक धरोहरको रुपमा रहेको बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउन केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भइरहेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरी बाग्मतीलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास करिब एक दशकदे...बाँकी

पेट्रोल र डिजेलको मूल्यवृद्धि, केको कति पुग्यो ?

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ मूल्यवृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा समेत चार महिनायता मूल्य समायोजन नगरेको भन्दै निगमले यसपटक मूल्यवृद्धि गरेको निगमका कार्यकारी निर...बाँकी