देउसीको पैसामा पिकनिक गएका विद्यार्थी सुनकोशीमा डुबेर बेपत्ता
भुम्लु गाउँपालिका– ८, काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार नदी किनारामा वनभोज खान आएका गोकर्णेश्वर नगरपालिका, सुन्दरीजल–नयाँपाटी, काठमाडौंका कृष्ण घलेका १८ वर्षीय छोरा मि...बाँकी








