१५ महिनामा हराए साढे ३ हजार बालबालिका : ४०% भेटिए, ६०% कता गए ?
विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५–७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६–७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो ।
हराएका यीमध्ये १ हजार ४ सय ४० जना मात...बाँकी








