जापान जान खोज्ने श्रमिक : भाषामा १ जना पास, सिप परीक्षामा सबै फेल !
वैदेशिक रोजगारीका लागि ‘आकर्षण गन्तव्य’ भनिएको जापानमा पहिलो चरणमा भने कुनै पनि नेपाली श्रमिक जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको पहिलो चरणको ‘नर्सिङ केयरगिभर’ को सिप परीक्षामा सबै अनुत्तीर्ण भएपछि कोही पनि जान नपाउने भएका हुन् ।
भाषा परीक्षामा भने एक जना पास भएका छन् । भाषा परीक्षामा १...बाँकी








