१९ माघ, २०७५ |
काठमाडौं,१९ माघ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु) को निर्वाचन हरेक दुई–दुई वर्षमा हुने त्रिवि नियमावलीमा उल्लेख छ ।
तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भइसक्यो ।
०६५ पछि एकैचोटी ०७३ फागुनमा निर्वाचन मिति त तोकियो तर नि...बाँकी
१८ माघ, २०७५ |
काठमाडौं, १८ माघ ।
सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्ममा राज्यको ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ ।
उपचार खर्चलगायतका नाममा सरकारले रकम बाँडेको हो । सहायता पाउनेमा धेर...बाँकी
१८ माघ, २०७५ |
काठमाडौं, १८ माघ ।
नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् ।
निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ ।
२ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्रा...बाँकी
१८ माघ, २०७५ |
काठमाडौं, १८ माघ ।
युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ ।
बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको हो । आज (शुक्रबार) र भोलि (शनिबार) पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार काठमाडौं...बाँकी
१८ माघ, २०७५ |
काठमाडौं, १८ माघ ।
धुर्मुस–सुन्तली फाउन्डेसनलाई सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको तथ्य खुलेको छ ।
त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ मा गठित कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा मुद्दा हाल...बाँकी
१८ माघ, २०७५ |
काठमाडौं, १८ माघ ।
भेनेजुयलाको राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट मुलुकहरुले आफूविरुद्ध वक्तव्य दिएपछि अमेरिका आक्रोशित भएको छ ।
उसले ती देशमा आफ्ना कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएको छ । चीन, रुस, क्युबालगायतका देशले भेनेजुयलामा अमेरिकी भूमिकाको आलोचना गरेका छन् । नेपालमा पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ...बाँकी
१८ माघ, २०७५ |
काठमाडौं, १८ माघ ।
नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३ सय ४८ माइल) टाढाको मुलुक भेनेजुयलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा वक्तव्य दिए ।
अध्यक्ष प्रचण्डको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो । भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएक...बाँकी
१७ माघ, २०७५ |
काठमाडौं, १७ माघ ।
छोरा पारसको स्वास्थ्यस्थितिबारे जानकारी लिन काठमाडौं आएकी पूर्वरानी कोमल शाह सिमरा फर्केकी छन् । ३ दिनअघि अचानक तेस्रो पटक हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मूख हुँदै गएपछि उनी बुधबार दिउँसो सिमरा फर्केकी हुन् ।
पूर्वराजा ज्ञानेन्द्र...बाँकी
१७ माघ, २०७५ |
काठमाडौं, १७ माघ ।
मन्त्रालयले मन्त्री र मन्त्रीको सचिवालयलाई पुस महिनादेखिको तलब आफैंले खुवाउन थालेको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उनीहरुको तलब खुवाउने गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव कृष्णप्रसाद देवकोटाका अनुसार पुसदेखि सम्बन्धित मन्त्रालयले नै तलब दिन थाले...बाँकी
१७ माघ, २०७५ |
काठमाडौं, १७ माघ ।
१५औं अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै र थप केही राजनीतिक माग समेत राख्दै १६औं पटक २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य निकै कमजोर भएको छ ।
पटक–पटकको अनशनका कारण केसी यस पटक झनै गलेको चिकित्सकहरुले बताएका छन् । दुई दिनयता औषधि समेत खान नमान्दा केसीको स्वास्थ्...बाँकी