५ पुष, २०७५ |
काठमाडौं, ५ पुस ।
नेपाल आयल निगमले चर्को नाफा कमाउन मात्रै ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् ।
आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आर्इओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने क...बाँकी
५ पुष, २०७५ |
काठमाडौं, ५ पुस ।
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘स्वदेशी ठेकेदार’ लाई दिएर तत्काल पूरा गर्न विज्ञहरुले सुझाएका छन् ।
जलविद्युत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाइ उनीहरुको छ ।
हाइड्रो पावरको काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने पूर्वसचिव एवं आयोजनाका पूर्वप्...बाँकी
५ पुष, २०७५ |
लेखनाथ (कास्की), ६ पुस ।
मुलुकी अपराध संहिता (ऐन), २०७४ लागू भएपछि मुलुकमै पहिलो पल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद गर्ने फैसला सुनाएको छ ।
कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुसुम पौडेललाई अदालतले बुधबार यस्तो सजाय सुनाएको हो । जिल्ला न्यायाधीश...बाँकी
४ पुष, २०७५ |
काठमाडौं, ४ पुस ।
खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ ।
सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा अबको ४६ दिनभित्रै मेलम्चीको पानी काठमाडौंमा खसाल्ने कार्यतालिका प्रभावित भएको छ...बाँकी
४ पुष, २०७५ |
काठमाडौं, ४ पुस ।
संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारी समेतको तलब–भत्ता आफैंले बुझ्ने गरेको पाइएको छ ।
ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलब–भत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना छन् । कर्मचारीको तलब–भत्तावापत महरा र तिमल...बाँकी
४ पुष, २०७५ |
काठमाडौं, ४ पुस ।
यस वर्ष सेनाका लागि ६ अर्ब ९० करोड बराबरको हतियार खरिद गर्ने तयारी छ ।
सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम– १६ हतियार र अन्य हतियार एवं गोलीगठ्ठा खरिदको तयारी भैरहेको हो ।
ती हतियार भारतबाट खरिद हुने छैनन् । व्यक्तिगत हतियारको नाम उल...बाँकी
४ पुष, २०७५ |
काठमाडौं, ४ पुस ।
बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् ।
ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ ।
बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अ...बाँकी
४ पुष, २०७५ |
काठमाडौं, ४ पुस ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चालु स्थायी कमिटीको बैठकमा सोमबार र मंगलबार बोल्ने सदस्यहरुले पनि मूलतः असन्तुष्टि नै जाहेर गरेका छन् ।
सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न उनीहरूले माग गरेका छन् । मंगलबार बोलेक...बाँकी
४ पुष, २०७५ |
काठमाडौं, ४ पुस ।
नेकपा स्थायी समितिको बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप–प्रत्यारोपमै उत्रिए । प्रभावशाली ठानिएका नेताहरूले नै दुई पार्टीबीच भएको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे ।
स्थायी समितिका सदस्य भीम रावलले बैठकमा ३५ बुँदे फरक धारणा लिखित रूपमा राखे । अध्यक्षद्वयको राजनीतिक प्रतिव...बाँकी
४ पुष, २०७५ |
कञ्चनपुर, ४ पुस ।
निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी डिल्ली विष्टसहित ८ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छन् ।
प्रमाण नष्ट गरेको भनेर दुर्गादेवीले ८ जनाविरुद्ध सार्वजनिक कसुरअन्तर्गत उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवे...बाँकी