२५ कार्तिक, २०७५ |
काठमाडौं, २५ कात्तिक ।
धनगढीमा फुटबल खेल्न गत अप्रिलमा आएका आइभोरीकोस्टका एरोना नामका व्यक्तिलाई आफ्नो देशको प्रवेशाज्ञा नभएको अरोपमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गौरीफन्टाबाट पक्राउ गर्यो ।
‘सीसीटीभी फुटेज’ केलाउँदा ती व्यक्तिलाई नेपाल प्रहरीकै एक नायब निरीक्षककले मोटरसाइकलमा धनगडी सीमा पार गराएको दाबी एसबएसबील...बाँकी
२५ कार्तिक, २०७५ |
काठमाडौं, २५ कात्तिक ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ सँग जोडिएका चार थान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छन् ।
केही समयअघि महालेखा परीक्षकको कार्यालय आफैंले ‘एनसेल’ विरुद्ध बेरुजुको रिट दायर गरेको छ भने ‘एनसेल’ विरुद्धका राजस्वसम्बन्धी अन्य मुद्दाहरु पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्...बाँकी
२५ कार्तिक, २०७५ |
काठमाडौं, २५ कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले मंसिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ ।
नेकपाको केन्द्रीय सचिवालयकाो बैठकले कात्तिक ८ मा दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कम...बाँकी
२१ कार्तिक, २०७५ |
काठमाडौं, २१ कात्तिक ।
नेपालमा वार्षिक साढे ४३ करोड रूपैयाँको सयपत्री फूलको कारोबार हुन्छ । तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिद–बिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ ।
सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ । ‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ,’ एसोसिएसनका अध्य...बाँकी
२१ कार्तिक, २०७५ |
काठमाडौं, २१ कात्तिक ।
सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानका सडक सद्दे छैनन् ।
भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तारकार्य सम्पन्न नहुनु, सवारी साधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याँक्ने पुराना यातायातका साधन विस्थापन नहुना...बाँकी
२१ कार्तिक, २०७५ |
काठमाडौं, २१ कात्तिक ।
कर्मचारीलाई पहिले रोज्न लगाउने, नरोजे केन्द्र आफैंले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकाश दिनेसम्मको व्यवस्था कर्मचारी समायोजन ऐनमा राखिएको छ ।
समायोजन नरोज्ने कर्मचारीलाई केन्द्रले प्रदेश र स्थानीय तहमा खटाउने संघीय तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी दिए । ...बाँकी
२१ कार्तिक, २०७५ |
काठमाडौं, २१ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबारमा उपस्थित छैनन् ।
११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बैठक यता मन्तिपरिषद बैठक समेत बसेको छैन ।
प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण उनी सिंहदरबार आउन नसकेका हुन् भने मन्त्रीपरिषद बैठक समेत बस्न नसकेको हो । तर, प्रधानमन्त्री ओली अस्वस्थ ...बाँकी
२१ कार्तिक, २०७५ |
काठमाडौं, २१ कात्तिक ।
मंगलबारदेखि नेपाली कांग्रेसमा मधेसबाटै प्रतिनिधित्व गरेका दुई नेता उपसभापति भएका छन् ।
विमलेन्द्र निधि केही महिनाअघि उपसभापतिमा मनोनीत भएका थिए । अर्का नेता विजयकुमार गच्छदार मंगलबार उपसभापतिमै मनोनीत भए । यी दुई नेताामध्ये को वरिष्ठ भन्ने अर्को प्रश्न कांग्रेसमा खडा भएको छ । यद्यपि पहिले मनोनीत ...बाँकी
२० कार्तिक, २०७५ |
काठमाडौं, २० कात्तिक ।
निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोड भ्रष्टाचारको मुद्धा लागेको छ ।
महामन्त्री सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा १ करोड १...बाँकी
२० कार्तिक, २०७५ |
काठमाडौं, २० कात्तिक ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिव २ घन्टा हेलिकप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो । यद्यपि समितिले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेन ।
प्रस...बाँकी