महराको बयान सकियो, थुनछेक बहस आइतबार
निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतमा शुक्रबार बयान सकिएको छ । थुनछेक बहस भने आइतबार हुने भएको छ ।
जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने तय भएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञ...बाँकी








