१६ आश्विन, २०७४ |
Amit Shukla
From 2019, ICC is planning to have just 10 teams in the World cup and take the "world" out of the tournament meant to showcase cricket. Such a decision is making the World cup into a extended champions trophy. We cricket fans are targetting ICC reverse this short sighted decision mostly driv...बाँकी
२१ श्रावण, २०७४ |
पेरिस (फ्रान्स), २० साउन ।
पेरिस साँ जाँमा (पीएसजी) का अध्यक्ष नासेर अल खेलाफीले शुक्रबार क्लब परिवर्तनका लागि विश्व रेकर्ड कायम गरेका ब्राजिलियाली विश्वप्रसिद्ध फुटबल खेलाडी नेयमारको ख्याति आगामी दुई वर्षभित्र दोब्बर हुने बताएका छन् ।
स्पेनी फुटबल क्लब बार्सिलोनाबाट २ करोड ६४ लाख अमेरिकी डलर बराबरको क्लब स्थानान्तरण शुल...बाँकी
५ श्रावण, २०७४ |
काठमाडौं, ५ साउन ।
सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू– १९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा नेपाल अफगानिस्तानद्वारा १ सय ४१ रनले पराजित भएको छ ।
अफगानिस्तानले नेपाललाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै ४९ रन मात्र बना...बाँकी
३१ जेष्ठ, २०७४ |
म्याग्दी, ३१ जेठ ।
जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ ।
अमरसिंह माविका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले रघुगङ्गा गाउँपालिका– ३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थी समूहलाई पराजित गरेको छ ।
बीस ओभ...बाँकी
११ जेष्ठ, २०७४ |
कुमार चौलागाईं/नवीन पौडेल
मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ ।
करिव तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डीबियोलाई पछि पार्दै राष्ट्रिय खेलको...बाँकी
१३ चैत्र, २०७३ |
नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ ।
बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
टोलीमा कप्तानको जिम्मेवार...बाँकी
१ चैत्र, २०७३ |
लेखनाथ नगरपालिका – ५ मालेपाटनको खेलमैदानमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल सङ्घ, कास्कीको समन्वय एवम् अभियान युवा क्लबको आयोजनामा चैत ३ देखि ५ सम्म सो प्रतियोगिता हुने छ
।जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने मङगलबार आयोजित पत्रकार सम्मेलनमा प्रति...बाँकी
३० फाल्गुन, २०७३ |
आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको केन्याले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५५ रन बनायो । केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपाल...बाँकी
२९ फाल्गुन, २०७३ |
नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा मनाङ मर्स्याङ्दीलाई १–२ गोलले हराउँदै रुपन्देही– ११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।
खेलको ७५औं मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर्न सकेन । खेलको ८७ र ८८ मिनेटमा रुपन्देह...बाँकी
२० फाल्गुन, २०७३ |
शुक्रबार सुनसरीको इटहरीस्थित डीएभी क्रिकेट खेल मैदानमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको आरम्भ गरिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एक विभागीय टिमसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले नेपालमा खेल क्षे...बाँकी