४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने एक महिनामै ७७ अर्बभन्दा धेरै भित्रिएको छ ।
पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवाह बढेको हो । चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवाह ५ सय १५ अर्ब ५५ करोड रुपैयाँ प...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् ।
‘उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’– अख्तियार उच्च स्रोतले भन्यो– ‘एका...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
विश्वविद्यालय अुनदान आयोग आफैंले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले रकम बाँड्ने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यायलका पदाधिकारीहरूको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड रूपैयाँ बाँड्ने निर्यण गरेको बुझिएको छ, जसमा त्रिविअ...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आफूहरुको पहुँचभित्र नै रहेको दाबी सुरक्षा निकायले गरेको छ ।
हाल सिन्धुलीमा रहेका विप्लवका गतिविधिलाई आफूहरुले नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भ...बाँकी
३ चैत्र, २०७५ |
काठमाडौं, ३ चैत ।
अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडीको उत्पादन सुरु हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी ‘मोट्रेक्स कम्पनी लिमिटेड’ ले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो ।
यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ ...बाँकी
३ चैत्र, २०७५ |
काठमाडौं, ३ चैत ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् ।
गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपितहरू विदेश भाग्न सक्ने आशंकामा ‘सतर्कता अपनाउन’ अध्यागमन विभाग र त्रिभुवन वि...बाँकी
३ चैत्र, २०७५ |
भद्रपुर, ३ फागुन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार नेपाल बन्द आह्वान गर्यो । यसको प्रभाव मुलुकभरका सबै विद्यालयमा पर्यो । तर, भद्रपुर नगरपालिका– ३, सानोगाउँ, झापास्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।
४ बजे छुट्टी भएपछि विद्यार्थी घर फर्किए । बन्दकर्ता हौं भन्दै विद्यालय...बाँकी
३ चैत्र, २०७५ |
काठमाडौं, ३ चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तत्कालका लागि ‘जनप्रतिनिधि’ हरुमाथि आफ्नो ‘कारबाही’ केन्द्रित गर्ने तर सुरक्षा संयन्त्रमाथि ‘जाई नलाग्ने’ रणनीति अख्तियार गरेको सुरक्षा संयन्त्रले विश्लेषण गरेको छ ।
यसै विश्लेषण अनुरुप विप्लव नेकपाका गतिविधिलाई ‘नियन्त्रण’ गर्न भन्दै सरकारले सुरक्षा व्...बाँकी
३ चैत्र, २०७५ |
काठमाडौं, ३ चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि ‘नियन्त्रण’ गर्न भन्दै सरकारले सुरक्षा व्यवस्था ‘कडा’ बनाएको छ । यसै कामका निम्ति केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी समेत खटाइएको छ ।
सुरक्षा निकायका अनुसार ‘हिंसात्मक गतिविधि’ नियन्त्रण गर्न सरकारले तीन तरिकाले ‘कारबाही’ गर्न निर्देशन दिएको छ–...बाँकी
३ चैत्र, २०७५ |
काठमाडौं, ३ चैत ।
मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा जुटेका छन् ।
मन्त्री परिवर्तनका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस गरेको कार्ययोजना अनुसार परिणाम दिन असफल भएको निष्कर्ष नि...बाँकी