८ मंसिर, २०७५ |
काठमाडौं, ८ मंसिर ।
नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारपछि विगतको सास्ती हटेको छ । मर्मतका बेला यो सडक खण्ड पार गर्न मात्रै तीन–चार घन्टा लाग्थ्यो । तर, अहिले ४० मिनेटमा नै पार हुन्छ ।
त्यसैगरी, मंगलबारदेखि डोल्पा औपचारिक रुपमै राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । ‘डोल्पा मंगलबारदेखि औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालम...बाँकी
८ मंसिर, २०७५ |
काठमाडौं, ८ मंसिर ।
वाइडबडी जहाज प्रकरणमा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले सांसदहरुलाई असाध्यै हल्का जवाफ दिएका छन् ।
शुक्रबार संसदको अन्तर्राष्ट्रिय समितिले छलफलका लागि कंसाकारलाई बोलाएको थियो । समितिको बैठकमा उनले भनेका थिए– ‘एउटा पत्रिकाले वाइड बडीको लालपुर्जा छैन भनेर लेख्यो, त्यो पढेर ह...बाँकी
७ मंसिर, २०७५ |
काठमाडौं, ७ मंसिर ।
पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ ।
गुणस्तर तथा नापतौल विभाग अन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित १ वर्ष जेल सजाय...बाँकी
७ मंसिर, २०७५ |
काठमाडौं, ७ मंसिर ।
मन्त्रीहरुको कार्यसम्पादनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मन्त्रीहरूलाई र्याखर्याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापानमा डुलिरहेका थिए ।
पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे । शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् क...बाँकी
७ मंसिर, २०७५ |
काठमाडौं, ७ मंसिर ।
तस्करीबाट ल्याइएको ८८ केजी सुन बोक्ने ‘भरिया’ लाई अदालतले ४३ करोड बिगो जरिवाना सहित ३ वर्ष जेल सजाय तोकेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडी चालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवाना सहित ३ वर्ष जेल सजायको फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ न...बाँकी
७ मंसिर, २०७५ |
काठमाडौं, ७ मंसिर ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कारबाही अभियान चलाउने भएको छ ।
वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम पर्छ्यौट गर्न मन्त्रालयले वैदेशिक रोजगार विभागलाई निर्देशन समेत दिइसकेको छ ।
वैदेशिक रोजगारीका क्रममा स्वदेश तथ...बाँकी
७ मंसिर, २०७५ |
काठमाडौं, ७ मंसिर ।
नेपालको एउटा खोला भारतले चिनियाँ कम्पनीलाई बेचेको छ ।
भारतीय कम्पनी जीएमआरले ११ वर्षसम्म माथिल्लो मर्स्याङ्दी– २ जलविद्युत् आयोजनाको लाइसेन्स ‘होल्ड’ गरेको थियो । उसले अहिले त्यही आयोजना ३ अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ ।
६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस...बाँकी
७ मंसिर, २०७५ |
काठमाडौं, ७ मंसिर ।
गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई लिएर राष्ट्रपतिलाई ‘बदनाम गर्न खोजिएको’ भन्दै सरकारले आपत्ति जनाएको छ ।
हप्तौं अघि मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित ‘साप्ताहिक पत्रकार सम्मेलन’ मा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नियोजित...बाँकी
७ मंसिर, २०७५ |
काठमाडौं, ७ मंसिर ।
फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
विज्ञापन तथा व्यवस्थापन प्रवर्द्धनका नाममा सामाजिक सञ्जालले ठूलो परिणाममा नाफा कमाइरहे पनि नियमन नहुँदा यस क्षेत्रबाट राज्यले करोडौं राजस्व गुमाइरहेको छ ।
सबैभन्दा ठूलो सामाजिक...बाँकी
७ मंसिर, २०७५ |
‘कृषि फ्रेस’ नामक कम्पनीले उपभोक्तालाई नराम्ररी ठगिरहेको रहस्य पर्दाफास भएको छ । उसले बल्खुस्थित होलसेलमा खरिद गरेको तरकारीलाई ‘अर्ग्यानिक’ भन्दै उपभोक्तामा बिक्री गरेर ठग्दै आएको पाइएको छ ।
आफ्नै फार्ममा ‘अर्ग्यानिक’ तरकारी उत्पादन गरेको दाबी गर्दै ‘कृषि फ्रेस’ ले उपभोक्तालाई बिक्री गर्दै आएको छ...बाँकी