१० भाद्र, २०७४ |
रमेश लम्साल
ग्राहकले अावेदन दिएकाे ७ दिनभित्र नेपाल विद्युत् प्राधिकरणको मिटर उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ ।
ऊर्जा मन्त्रालयले प्राधिकरण र प्राधिकरणका मुलुकभरका सबै शाखा कार्यालयलाई भदौ ८ मा निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई ७ दिनभित्र उपलब्ध...बाँकी
२२ श्रावण, २०७४ |
काठमाडौं, २२ साउन ।
नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्ष पदमा ३ सय ८३ मतका साथ सन्तवीर लामा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३ सय १६ मत प्राप्त गरे ।
संघको प्रथम उपाध्यक्षमा ३ सय ७० मतका साथ दिवसविक्रम शाह विजयी भएका छन् भने द्वितीय उपाध्य...बाँकी
२० श्रावण, २०७४ |
काठमाडौं, २० साउन ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको सन्दर्भमा विभिन्न प्रकारका आशंका सार्वजनिक भइरहेको बेला सरकारले सो आयोजनालाई जुनसुकै हालतमा पनि अगाडि बढाउने जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग सरकारले प्रारम्भिक सम्झौता गरिसकेको छ । आयोजना निर्माणका लागि स्थ...बाँकी
११ श्रावण, २०७४ |
काठमाडौं, १० साउन ।
आर्थिक वर्ष २०७३/७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई सरकारले निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म ३ हजार ६ सय ८४ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि अनुमतिपत्र दिएको छ ।
आ.व. २०७३/७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता १ हजार १ सय ३६...बाँकी
३१ असार, २०७४ |
सिवी अधिकारी
ट्रेकिङ व्यवसायीको छाता सङ्घठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन ।
आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिएको विवादले समग्र टानको प्रशासनिकदेखि प्रवर्द्धनात्मक कार्यलाई असर पुगेको छ । टान नेतृत्व र कोषाध्यक्षबीच ब...बाँकी
३१ असार, २०७४ |
काठमाडौं, ३१ असार ।
सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले चाबहिल क्षेत्र सहित राजधानीका विभिन्न क्षेत्रमा शनिबार र अाइतबार विद्युतभार कटौती (लोडसेडिङ) हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भ...बाँकी
१७ असार, २०७४ |
रमेश लम्साल
काठमाडौं उपत्यकाको एक तिहाईभन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भासिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनर्निर्माण गरिएको छ ।
प्राधिकरणका अनुसार मर्स्याङ्दी–काठमाडौं १ सय ३२ केभी प्रसारण लाइनको टावर नं. १७९ गोरखा भूकम्पको क्रममा भासिएको थियो । धादिङको नौबिसे र गज...बाँकी
१२ असार, २०७४ |
रत्ननगर (चितवन), १२ असार ।
दक्षिणी चितवनको माडीका बासिन्दा ८ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । राष्ट्रिय निकुञ्जको जमिनमुनि बिच्छ्याइएको तारमा खराबी आएकाले असार ५ देखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।
“अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोत–साधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने ...बाँकी
१० असार, २०७४ |
बद्री नयाँघरे
रामेछाप नगरपालिकाका विपन्न वस्तीहरुमा अहिलेसम्म पनि बिजुली बत्ती बल्न सकेको छैन । साधन–स्रोत र पहुँचको अभावमा उक्त वस्तीका वासिन्दाले अहिलेसम्म बिजुली बत्ती बाल्न नपाएका हुन् ।
जिल्लाको ऐतिहासिक थातथलो र पुरानो सदरमुकाम समेत रहेको रामेछापलाई नगरपालिका घोषणा गरिए पनि सबै ठाउँमा अझै बिजुली पुगेको ...बाँकी
२ असार, २०७४ |
रमेश लम्साल
१ सय ८० मेगावाटको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ सरकारले ३० वटा प्रबर्द्धकलाई सर्वेक्षणको अनुमति प्रदान गरेको छ ।
मिश्रित ऊर्जा प्रणाली जडान कार्य अगाडि बढाउने लक्ष्यका साथ सरकारले पछिल्लो पटक सौर्य ऊर्जाको विकास र विस्तारमा विशेष जोड दिएको छ । जलविद्युत् आयोजनालाई सहयोग पुर्याउने ल...बाँकी