१६ श्रावण, २०७५ |
विष्णु नेपाल
स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । सो कक्षमा दुई जनासम्म महिलाले एकैसाथ आफ्ना शिशुलाई स्तनपान गराई सुताउन सक्नेछन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ) का प्रतिनिधि टोमो होजुमीले बुधबार संयुक्त रुपमा सो कक्षको शुभारम्...बाँकी
२५ असार, २०७५ |
वीरेन्द्र जैसी
कुनै बेला देशकै फोहर नगरमा गनिन्थ्यो नेपालगञ्ज । अहिले सरकारी, नागरिक, समुदाय र घरघरसम्म सरसफाई जागरण चलेको छ ।
नेपालगञ्ज– १२ बेलासपुरका चिडिमारहरु एक वर्ष अघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । वस्तीमा एक सय घरधुरी थिए, कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्– ‘धेरै त वस्ती नज...बाँकी
२४ असार, २०७५ |
टिकाराम सुनार
अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तहका परीक्षा सञ्चालन भइरहेका छन् । जेठ ९ देखि देशभर हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, ओभरसियर, आयुर्वेदिक चिकित्सा, डाइग्नोस्टिक रेडियोग्राफीलगायत डिप्लोमा तहका दर्जनबढी कोर्षहरुको मौका परीक्षा स...बाँकी
९ असार, २०७५ |
कालिका खड्का/कल्पना पौडेल
वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए भने बुधवार नै अफगानिस्तानबाट १२ शव नेपाल आएका आफन्त पीडाले आफूले आफैलाई सम्हाल्न सकेका...बाँकी
३ जेष्ठ, २०७५ |
काठमाडौं, २ जेठ २०७५ ।
आज अर्थात् जेठ ३ गते । चितवनको दासढुंगामा भएको विवादास्पद जिप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितले जीवन गुमाएको २५औं स्मृतिको दिन ।
त्यस बेलाका प्रभावशाली नेता मदन–आश्रितले जीवन गुमाएको त्यो दिन थियो– ३ जेठ, २०५२ । मदन–आश्रितको २५औं...बाँकी
१४ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले एमाले–माओवादी केन्द्र गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलार्इ दलाल पुँजीवाद र सामन्तवादको रक्षाकवचको संज्ञा दिएका छन् ।
शुक्रबार राजधानीमा आयोजित युवा जागरण तथा मार्चपास अभियानको समापन समारोहमा बोल्दै महासचिव...बाँकी
८ बैशाख, २०७५ |
एजेन्सी
१८६३ को प्रारम्भमा लण्डनमा एक यातायात साधनको चर्चा थियो । त्यो बेलासम्म सञ्चालनमा नआएको भूमिगत रेल प्रणाली सफल हुने नहुने बारेमा लण्डनबासीहरुमा बहस चलिरहेको थियो । आखिर यो विश्वको पहिलो भूमिगत रेल थियो ।
त्यो समय सहरमुनि ठूलो सुरुङ बनाएर त्यसबाट रेल कुदाउने कुरा आफैंमा सपनाजस्तो लाग्थ्यो । अधिकां...बाँकी
७ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
परम्परागत समाजमा महिलाहरुलाई अनेकौं तरहले दुःख दिने र ‘दोस्रो दर्जाको नागरिक’ सरह व्यवहार गर्ने गरिएको पाइन्छ । यसै मेसोमा महिलाहरुलाई ‘बत्तीस लक्षणले युक्त भएकी’ भनेर कसैलाई उकास्ने र ‘नराम्री’ भनेर धेरैलाई थचार्ने समेत गरिएको देखिन्छ । कतिपय धर्मग्रन्थहरुमा समेत महिलाका ‘३२ लक्षण’ बारे चर्चा भेटिन...बाँकी
७ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
उपहार लिनु र दिनुलाई सामाजिक जीवनको एक महत्त्वपूर्ण पक्ष मानिन्छ । उपहार पाएर हरेक व्यक्ति खुशी हुने गर्दछ । तर, उपहार दिने व्यक्ति–संस्थाको नियत के–कस्तो छ, यो कुरा भने सर्वाधिक महत्त्वको हुन्छ । । उपहार दिनेको नियत खराब छ भने तपाईंले पाउने उपहारले तपाईंको खुशीमा ग्रहण लगाइदिन सक्छ ।
कतिपय उपहार...बाँकी
२९ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध युवा संगठनको एक कार्यक्रममा हालै सो पार्टीका एक वृद्ध नेताले युवा जोस प्रदर्शन गरेका छन् ।
धनगढीमाई नगरपालिका– १४, सिरहामा चैत २३ देखि २७ सम्म सो पार्टीसम्बद्ध युवा संगठनले आयोजना गरेको ‘युवा जागरण तथा प्रशिक्षण’ का क्रममा उक्त पार्...बाँकी